Trending:

भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
इन्टरनेट

कसरी काम गर्छ IP address ले? किन IPV 6 को गुणस्तर अरु भन्दा राम्रो ?

कसरी काम गर्छ IP address ले? किन IPV 6 को गुणस्तर अरु भन्दा राम्रो ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

इन्टरनेटले हाम्रो डिभाइसहरु बिचको भिन्नता पत्ता लगाउन IP ठेगानाहरूको प्रयोग गर्छ। आइपि ​​ठेगाना ( IP address ) एउटा यस्तो ठेगाना हो जसले इन्टरनेट वा स्थानीय नेटवर्कमा हाम्रो मोबाइल र अन्य डिभाइसलाई पहिचान गराउँछ। यसलाई हाम्रो डिजिटल परिचय पनि भन्न सकिन्छ।

यदि तपाईँको कम्प्युटर एउटा घर हो भने IP ठेगाना हजुरको घरको पोस्टल ठेगाना जस्तै हो। इन्टरनेट एउटा हुलाक जस्तै मान्ने हो भने हजुरलाई डाटा पुर्‍याउन हुलाकेले हजुरको ठेगाना खोज्छ जसको काम IP ठेगानाले गर्दछ। त्यसैले IP ठेगाना इन्टरनेटमा डाटा आदानप्रदान गर्न अति आवश्यक छ। तपाईँको IP ठेगाना सम्भवतः तपाईँको कम्पनी नेटवर्क वा ISP बाट आउँछ।

प्रत्येक डिभाइसलाई नेटमा सञ्चार गर्न एउटा IP ( IP address ) ठेगाना आवश्यक हुन्छ । IPv4 र IPv6 ले सो ठेगाना उपलब्ध गराउँछन् भने हालमा चाहिँ IPv6 बढी प्रयोगमा छ। यसलाई IPv4 भन्दा धेरै नै राम्रो मान्ने गरिन्छ र आज हामी ती कारणहरू बुझाउने प्रयास गर्ने छौँ।

१. बढी IP ठेगाना 

IPv4 ले 2*1032 ठेगानाहरू होस्ट गर्न सक्छ, जुन सुन्दा त झट्ट धेरै सुनिएला तर अहिले इन्टरनेटको बढ्दो प्रयोगले त्यो सङ्ख्या पनि कम हुन पुग्यो । स्ट्याटस अनुसार अप्रिल २०२२ मा लगभग ५ बिलियन युजरहरू इन्टरनेटमा छन् भने IPv4 ले लगभग साढे चार बिलियन युजर मात्र धान्न सक्छ। अर्को तर्फ, IPv6 ले 2*10128 ठेगानाहरू होस्ट गर्न सक्छ जसले 340 Undecillion IP ठेगानाहरू दिन्छ। यसले अहिलेको मात्र न भएर आउने भविष्यको मागसम्म पुरा गर्न सक्ने हुन्छ।

२. डाटाको सुरक्षा

इन्टरनेटमा डाटा आदानप्रदान गर्दा IP ले प्याकेटको रूपमा गर्दछ भने Internet Protocol Security (IPsec) ले ती प्याकेटहरूलाई encryption गरेर सुरक्षित बनाउँछ। यसले गर्दा प्याकेटबाट आउने जाने डाटा ह्याक हुने सम्भावना कम हुन्छ। यसले प्रदान गर्ने end to end encryption ले गर्दा  हाम्रो डाटाले बढी सुरक्षा पाउने हुँदा यो बढी प्रचलित छ ।

३. ह्याकबाट सुरक्षा

IPv4 को साथ ह्याकरको लागि दुई होस्टहरूबिच ट्राफिक फेरबदल गर्न, कुराकानीलाई हेरफेर गर्न वा अवलोकन गर्न सहज छ, तर IPv6 को IPsec सुरक्षाले डाटालाई ह्याक हुनबाट बचाउँछ।

यसरी IPv6 लाई गुणस्तरको हिसाबमा यिनै कारणहरूले मूल्याङ्कन गर्न सकिन्छ। यसले अहिले मात्र नभएर भविष्यको समस्यालाई सम्म समाधान गर्ने हुँदा यसलाई अहिलेको समयको लागि प्रभावकारी भन्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?