Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

यस्ता छन् घरको Wi-Fi नेटवर्कलाई सुरक्षित गर्ने तरिकाहरू

यस्ता छन् घरको Wi-Fi नेटवर्कलाई सुरक्षित गर्ने तरिकाहरू
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१८ साउन, काठमाडाैँ । तपाईं आफ्नो घरको Wi-Fi मा कत्तिको भरोसा गर्नुहुन्छ? यदि तपाईं धेरैजसो व्यक्तिहरू जस्तै हुनुहुन्छ भने तपाईंले यसलाई अनलाइन बैंकिङ, क्रेडिट कार्ड भुक्तान गर्न, होटलका कोठाहरू बुक गर्न, साथीहरूसँग च्याट गर्न र चलचित्रहरू हेर्नको लागि प्रयोग गर्नुहुन्छ।

पहिले सामान्य इन्टरनेट चलाउनका लागि प्रयोग गरिने Wi-Fi मार्फत अहिले धेरै कामहरू सम्पन्न गर्न सकिन्छ। मोबाइल, ल्यापटप, एसी देखि वासिङ मेसिन पनि Wi-Fiबाट चल्ने भइसकेका छन्।

Wi-Fi ले अहिले अथाह सुविधा दिएको छ, धेरै काम घरमै बसेर गर्न सकिने भएको छ। तर, सुरक्षित नगर्दा तपाईंको घरको Wi-Fi नेटवर्क स्क्यामरहरू, ह्याकरहरू र अन्य साइबर अपराधीहरूको लागि खेल मैदान हुन सक्छ। तपाईको घरको Wi-Fi नेटवर्कमा रहेको सानो जोखिमले त्यो नेटवर्कमा जडान हुने लगभग सबै उपकरणहरूमा आपराधिक पहुँच दिन सक्छ।

ह्याकरहरू र स्क्यामरहरूले तपाईंको अनलाइन बैंक खाताहरू वा क्रेडिट कार्ड पोर्टलहरूको समेत पहुँच बनाइ त्यहीँबाटै आर्थिक हिनामिना समेत गरिदिन सक्छन्। त्यस्तै, तपाईंले पठाएका हरेक इमेल र म्यासेजहरूमा ह्याकरले सजिलै पहुँच बनाउन सक्छन्।

सौभाग्यवश, तपाईंले आफ्नो घरको Wi-Fi नेटवर्कलाई केही सरल चरणहरूद्वारा सुरक्षित गर्न सक्नुहुन्छ। त्यसो गर्दा साइबर अपराधीहरू तपाईंका व्यक्तिगत विवरणको पहुँचबाट टाढा हुन सक्छन्।

यस्ता छन् घरको Wi-Fi नेटवर्कलाई सुरक्षित गर्ने तरिकाहरू…

१. इन्टरनेट सेवा प्रदायकले Home Wi-Fi जडान गरिसकेपछि इन्टरनेट सेवा प्रदायकसंग Wi-Fi Router को Admin Username तथा
Password प्राप्त गरौं । उक्त पासवर्ड परिवर्तन गरौं ।

२. Wireless Home Network को Default Name (SSID) परिवर्तन गरौं र Wi-fi को लागि बलियो पासवर्ड राखौँ ।

३. आफ्नो Home Wi-Fi को SSID अरूले पहिचान गर्न नसक्ने बनाउन SSID लाई Hide गरौं ।

४. घरको वाईफाईलाई सुरक्षित बनाउन Network Encryption मा WPA2 / WPA3 लाई छनौट गरी Configure गरौं ।

५. Wireless Router को Software लाई नियमित अध्यावधिक (Update) हुने गरी Configure गरौं।

६. घरको वाईफाई प्रयोग गर्ने व्यक्तिहरूको मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याबलेट आदि उपकरणहरूको MAC Address हरूलाई Bind गरेर Wi-Fi प्रयोग गरौं।

७. घरमा इन्टरनेट प्रयोग नहुने बखत वायरलेस राउटर (Router) को स्वीच अफ गरी राखौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?