२० मंसिर २०७९, मंगलवार

Logo

मनकामना केबलकार डेढ महिना बन्द हुने



१८ साउन, गोरखा। मनकामना केबलबार बन्द हुने भएको छ। मनकामना केवलकार प्रालिले दिएको जानकारी अनुसार ६ देखि ७ हप्तासम्म केबलकार बन्द हुने भएको हो।

एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नती गर्न सेवा बन्द गर्न लागिएको मनकामना केवलकार प्रालिले जानकार दिएको छ। साउन २३ गतेदेखि केबलकारको बन्द हुने बताइएको छ।

कम्पनीले दिएको जानकारी अनुसार केबलकार स्तरोन्नतिका लागि अष्ट्रियाबाट प्राविधिक नेपाल आएका छन्।

कम्पनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘स्तरोन्नति कार्य करिब पाँच देखि ६ हप्तामा सम्पन्न हुने छ। यस अबधिभर केबलकार सेवा बन्द रहे पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ।’


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार

१६ मंसिर, काठमाडाैँ। न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको