Trending:

इभीमार्फत १००० युवालाई स्वरोजगार अवसर एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक टिएम१ का १ सय भन्दा बढी युनिटहरू सडकमा गुड्दै:नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे एलएस अटोको नयाँ अल ह्वील ड्राइभ ‘एलईभी-एक्स’ नेपालमा चाँडै सार्वजनिक हुँदै फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष
World News

एलन मस्कले बेचे टेस्लाको करीब ८० लाख कित्ता शेयर

एलन मस्कले बेचे टेस्लाको करीब ८० लाख कित्ता शेयर
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

२५ साउन, एजेन्सी। टेस्लाका मालिक एलन मस्कले विद्युतीय कार निर्माता कम्पनीमा थप ७.९२ मिलियन शेयर बेचेका छन्। ट्वीटरसँगको कानुनी लडाइ सुरू भएपछि उनले करीब ७ अर्ब डलर बराबरको शेयर बिक्री गरेका हुन्।

गत हप्ता फर्मको वार्षिक सेयरहोल्डर बैठक पछि उक्त शेयर बिक्री भएको बिबिसीमा उल्लेख छ।  ४४ अर्ब डलरमा ट्विटर किन्न बाध्य भएमा आफूलाई पैसा चाहिने मस्कले बताएका छन्।

गत महिना उनले ट्वीटर किन्नको लागि सम्झौताबाट बाहिरिने बताएपछि विश्वकै धनाढ्य क्वति हाल सोसल मिडिया प्लेटफर्मसँग कानुनी लडाईमा फसेका छन्।

युएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिशनमा छ वटा फाइलिङका अनुसार पछिल्लो शेयर कारोबार ५, ८ र ९ अगस्टमा गरिएको थियो।

शेयर बिक्रीको खबर सार्वजनिक भएपछि मस्कले ट्वीटमा यो खबर साँचो भएको पुष्टि गर्दै ट्विटर किन्न बाध्य भएको अवस्थामा पैसा चाहिने र त्यसका लागि सुरक्षित भइराखेको बताएका छन्।

जुलाईमा मस्कले ट्विटर किन्न आफ्नो बोलीबाट टाढा जाने योजना बनाएका थिए। जसका कारण ट्वीटरले उनीविरूद्ध मुद्दा दर्ता गरिसकेको छ। विश्वका सबैभन्दा धनी व्यक्तिले कम्पनीमाथि नक्कली खाताको जानकारी लुकाएको आरोप लगाएका छन्।

गत महिना एक अमेरिकी न्यायाधीशले मस्क विरुद्ध ट्वीटरको मुद्दा अक्टोबरमा बहसमा जानुपर्ने फैसला सुनाएका छन्। अदालतले मस्कलाई ट्वीटरको प्रति शेयर ५४.२० अमेरिकी डलरमा खरिद गर्न आदेश दिनेमा ट्वीटर विश्वस्त देखिएको छ।

त्यस्तै, मस्कले पनि ट्वीटरको विरूद्धमा अर्को मुद्दा दर्ता गरेको बताइएको छ। तर, उक्त मुद्दाको सम्पूर्ण विवरण भने सार्वजनिक भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?