Trending:

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक
World News

२५ डलरको उपकरणबाट नै ह्याक भयो एलन मस्कको स्टारलिङ्कको सुरक्षा प्रणाली

२५ डलरको उपकरणबाट नै ह्याक भयो एलन मस्कको स्टारलिङ्कको सुरक्षा प्रणाली
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

३१ साउन, एजेन्सी। विश्वका सबैभन्दा धनी एलन मस्कसँग धेरै कम्पनीहरू छन्। कतिपयले सायद केहीको नाम नसुनेका पनि हुन सक्छन्। तर स्टारलिंक नामको एउटा कम्पनीलाई एक शोधकर्ताले ह्याक गर्न सजिलो भएको पाएका छन्।

स्टारलिङ्कले स्याटेलाइट इन्टरनेट सेवाहरूमा सम्झौता गर्दछ। यसका ३७ देशहरूमा उपभोक्ताहरू छन्। साथै, यसको निर्माता स्पेसएक्स हो। जुन एलन मस्कको सबैभन्दा ठूलो कम्पनीमध्ये एक हो।

बेल्जियम एक साइबर सुरक्षा अनुसन्धानकर्ताले स्टारलिंकको सुरक्षा प्रणालीलाई एक साधारण घरेलु उपकरणबाट नै ह्याक गर्न सकिने पाएका छन्। उनले जम्मा २३ डलरको उपकरणबाट नै स्टारलिंकको सुरक्षा प्रणाली ह्याक हुने पाएका हुन्।

साइबर सुरक्षा अनुसन्धानकर्ताको नाम लेनर्ट वाउटर्स हो। उनले सधैं स्टारलिंक प्रणालीमा कुनै पनि त्रुटि पत्ता लगाउने सपना देखेका छन्। उनि अब सपनाको नजिक भएको पाएका छन्।

उनले स्टारलिंकको प्रयोगकर्ता टर्मिनलहरू घर र भवनहरूमा राखिएका स्याटेलाइट डिशहरूमार्फत ह्याक गरेका छन्।

वाउटर्सले लस भेगासमा ब्ल्याक ह्याट सुरक्षा सम्मेलनमा यी सबै घटनाहरू विस्तृत गरेका छन्। जहाँ उनले कसरी आक्रमणकारीहरूले स्टारलिंक प्रणाली पहुँच गर्न र उपकरणहरूमा तिनीहरूको अनुकूलन कोड सञ्चालन गर्न सक्छन् भनेर पनि देखाए।

स्टारलिंकले आधिकारिक रूपमा यसलाई जवाफ दिएको छ। ‘हामीले यो आक्रमणलाई प्राविधिक रूपमा प्रभावशाली भएको पाउँछौं, र हाम्रो प्रणालीमा यस प्रकारको पहिलो आक्रमण हो जसको बारेमा हामी सचेत छौं।’ स्टारलिंकले भनेको छ।

सामान्य स्टारलिंकका प्रयोगकर्ताहरूले यस आक्रमणलाई उनीहरूलाई असर गर्ने बारे चिन्ता लिनु नपर्ने वा प्रतिक्रियामा कुनै पनि कारबाही गर्न आवश्यक नभएको स्टारलिंकले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?