Trending:

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम
अपडेट

कुन प्रोग्रामिङ भाषा सिक्ने ?

कुन प्रोग्रामिङ भाषा सिक्ने ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

९ भदाै, काठमाडाैँ । आज हामी सबै हाम्रो दैनिक जीवनमा टेक्नोलोजीमा एकदमै निर्भर छौं। मनोरञ्जन, संचार होस् वा अन्य धेरै कुराको लागि पनि हामीले प्रविधिलाई अंगालेर बसेका छौ। तर धेरै कम मानिसहरूलाई कोड पढ्न र लेख्न थाहा हुदैन। कोडिङ गर्न जान्नु भनेको अहिलेको समयमा आवश्यक र प्रभावकारी सिप हो।

हाम्रा धेरै समस्याहरूले घेरिएको जीवनमा कोडिङले हामीलाई वास्तविक संसारमा धेरै समाधानहरू दिएको छ। यदि तपाईं एक गैर-प्रोग्रामर, शुरुवाती वा अनुभवी व्यक्ति हुनुहुन्छ भने यसले कुनै फरक पार्दैन। तर यदि तपाइँ यसमा नयाँ हुनुहुन्त्यछ भने यसको सहि जानकारी हुनु आवश्यक छ।

‘यो देशका सबैले कम्प्युटर प्रोग्राम गर्न सिक्नुपर्छ किनभने यसले तिमीहरूलाई कसरी सोच्ने भनेर सिकाउँछ।’ -स्टीव जब्स

त्यसोभए अब तपाइँ कोडिङ गर्त्यन सिक्हाँन चाहनु हुन्छ भने  प्रोग्रामिंग भाषाहरूको धेरै प्रकार छन्। प्रविधिको क्षेत्रमा आफ्नो भविष्यलाई अगाडि बढाउन चाहने व्यक्तिको रूपमा तपाईंले कुन भाषा सिक्नु पर्छ भन्ने कुरामा तपाईं अलमलमा पर्न सक्नुहुन्छ।

सबैभन्दा राम्रो प्रोग्रामिंग भाषा के हो ?

सफ्टवेयर ईन्जिनियरिङ् उद्योगमा सबैभन्दा तातो बहसहरू मध्ये यो पनि एक हो। यसमा सबैको आफ्नै विचार हुन्छ। यो सबै पुरै व्यक्ति माथि भर पर्छ।

आकांक्षी सफ्टवेयर विकासकर्ताहरू, जो बाँकीबाट अलग भएर खडा हुन चाहन्छन्, जाभा जस्तो सर्भर-साइड प्रोग्रामिंग भाषा सिक्दा उनीहरुलाई अरुको भिडमा खडा हुन मद्दत गर्दछ। तपाईंलाई हजारौं सर्भर-साइड प्रोग्रामिंग कार्यहरूको लागि यसले योग्य बनाउँदछ।

यो कुनै पनि प्रोग्रामिङ अनुभव बिना जाभा सिक्न सम्भव त छ। तपाईंको उमेर जति सुकै होस्, यदि तपाईलाई यसमा केहि गर्ने चाहना छ भने कसैले रोक्न सक्दैन।

अन्य प्रोग्रामिंग भाषाहरूको तुलनामा कुनै प्रोग्रामिंग अनुभव बिना जाभा सिक्न सजिलो छ। यो किन भन्दा यसमा सबैभन्दा ठूलो समुदायहरू छन् जसले सिक्ने बाटो, मार्गदर्शन अनि विकल्पहरु प्रदान गर्दछन। जाभा एउटा यस्तो प्रोग्रामिङ भाषा हो जुन तपाईंले सिक्दा धेरै लाभ उठाउन सक्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?