Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

कस्ता छन् त वर्डप्रेसका विशेषता ?

कस्ता छन् त वर्डप्रेसका विशेषता ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१३ भदाै, काठमाडाैँ । यदि तपाइँ ब्लगिङ गर्नु हुन्छ भने तपाइले पक्कै पनि वर्डप्रेसबारे त सुन्नु भएकै होला। वर्डप्रेस एउटा यस्तो माध्यम हो जहाँबाट तपाइले आफ्नो लेख, रचना, ब्यापार र व्यवसाय मिलाउन चलाउन सक्नु हुन्छ।

वर्डप्रेस एउटा खुला स्रोत सामग्री व्यवस्थापन प्रणाली हो जसले तपाईंलाई यसमा वेबसाइटहरू निर्माण गर्न अनुमति दिन्छ। अहिलेको समयमा यो विश्वमा सबैभन्दा बढी प्रयोग हुने CMS हो। सन् २००३ मा सुरु भएको वर्डप्रेस फेसबुक र ट्वीटर दुवैभन्दा पनि पुरानो छ।

वर्डप्रेस CMS बजार हिस्सामा स्पष्ट विजेता हो। यो हुँदाहुँदै प्रतिस्पर्धीले बजारको ५ प्रतिशत पनि लिन सक्दैन।

यति पुरानो वर्डप्रेस कसरी चाहिँ अहिलेसम्म पनि बाचिरहेको छ? अनि अझै पनि किन वर्डप्रेस यति चर्चित छ?

वर्डप्रेस यति लोकप्रिय कसरी ?

वर्डप्रेस चर्चित हुनुमा केवल एक दुइ मात्र कुराहरु छैनन्। यति लामो समयसम्म बजार ओगटिरहेको हुँदा अब भने वर्डप्रेसले बजार बुझिसकेको छ । यस कारण पनि यसले अरुलाई झट्ट कब्जा गर्न मौका दिएको छैन ।

वर्डप्रेसले तपाइको अनुभवलाई कसरी प्रभावकारी बनाउनेदेखि लिएर तपाईका समस्या सुन्नेसम्म सबैमा उत्तिकै संलग्न छ। यसले प्रयोगकर्ताको प्रतिक्रियालाई महत्व दिँदै आवश्यक फेरबदल गरेर अहिले सहि रुपमा बनेको छ।

यहाँ हामि वर्डप्रेसका केहि मुख्य विशेषताहरु बारे चर्चा गर्ने छौ।

सेटअप गर्न सजिलो

वर्डप्रेस भर्खर सुरुवात गर्ने व्यक्तिदेखि लिएर अनुभवी कोडरहरू सबैमा उत्तिकै प्रचलित छ। जुन कामको लागि भएता पनि वर्डप्रेस उत्तिकै काम लाग्ने छ। त्यसैमाथि यसको सेटप गर्न पनि उत्तिकै सजिलो छ।

यसका लागि कुनै कोडिङ आवश्यक हुँदैन। केवल एउटा साधारण एक-क्लिक गर्न सक्यो भने तपाइको कम्प्युटरमा त्यो फाइल डाउनलोड भएर बस्छ।

सरल र प्रयोग गर्न सजिलो

वर्डप्रेसको आफ्नो एकदमै ठुलो सञ्जाल छ। यसले गर्दा एक जनालाई आएको समस्या अर्कोले समाधान गरेर भन्न सक्छ। त्यसका साथै यदि तपाइले इन्टरनेटमा खोज्न जानुभयो भने त्यहाँ पनि हजारौ वर्डप्रेसका भिडियोहरु देख्नु हुनेछ। धेरैले चलाउने भएका कारण यसका सहयोगी सामग्री इन्टरनेटमा सजिलै भेट्न सकिन्छ।

सस्तो र प्रभावकारी

तपाईं आफ्नो लागि निःशुल्क वर्डप्रेस प्राप्त गर्न सक्नुहुन्छ। वर्डप्रेसमा बनाइएका कुराहरुलाई त्यस मै फेरबदल गर्न, अझै राम्रो बनाउन र अन्य यस्तै विशेषता दिन हामीले निःशुल्क नै वर्डप्रेसको वेबसाइट प्रयोग गर्न सक्छौँ।

त्यसैगरी यदि तपाईलाई आफ्नो पोस्टहरु अझै माथि ल्याउनु छ भने तपाइले यसको थोरै मात्र पैसा तिरेर धेरै पैसा बचाउनु समेत सक्नु हुनेछ।

तपाइले आफ्नो वेबसाइट अरुलाई देखाउने गरि राख्न चाहनु भयो भने चाँहि होस्टिङ गराउनेहरु खोजेर सबै भन्दा ठिक लाग्नेद्वारा आफ्नो सबै जानकारीहरु होस्ट गर्न सक्नु हुनेछ।

यो अन्य विकल्पको तुलनामा निकै सस्तो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?