Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
अपडेट

वाणी–बङ्क बजारमा सडक बत्तीसँगै सिसिटिभी क्यामेरा

२५ भाद्र २०७९, शनिबार १६:२८

२५ भदाै, कञ्चनपुर। कृष्णपुर नगरपालिका– २ वाणी र बङ्क बजारमा सडक बत्ती जडान गर्न थालिएको छ । बजार क्षेत्रमा जडान भई बिग्रिएका सौर्य बत्ती मर्मतसँगै नयाँ सेन्सरयुक्त सडक बत्ती जडान गर्न थालिएको हो। “बजार क्षेत्रमा रहेका सातभन्दा बढी सौर्य बत्ती बिग्रिएको अवस्थामा थिए”, वडाध्यक्ष अर्जुन साउँदले भने, “बिग्रिएका बत्ती मर्मत गरिरहेका छौँ, बजार क्षेत्रसँगै ग्रामीण क्षेत्रमा जाने सडकका मुख्य चोकमा सेन्सरयुक्त बत्ती जडानको कार्य अगाडि बढाएका छौँ ।” वडाको पूर्वपश्चिम राजमार्गसँग जोडिएका क्षेत्रमा बत्ती जडान गरिएको उनले जानकारी दिए । “बजार क्षेत्रमा सडक बत्ती नहुँदा सडक दुर्घटनाका बढ्दै गएका थिए, चोरीलगायत अवाञ्छित कार्यहरुसमेत भएका थिए, ती कार्य रोक्नका लागि बत्ती जडानमा जोड दिएका छौँ”, उनले भने, “बत्तीको व्यवस्थाले बजार क्षेत्रमा रातिका बेला स्थानीय बासिन्दालाई निर्धक्कसँग हिँड्डुल गर्न सहज हुन्छ ।”

आवश्यकता र मागका आधारमा वडाको ग्रामीण क्षेत्र र बजार क्षेत्रमा नयाँ सौर्य बत्तीसँगै सडक बत्ती जोड्ने कार्यक्रम रहेको उनले जानकारी दिए । बजार क्षेत्रमा मात्रै एक सय ५० वटा सेन्सरयुक्त बत्ती जडान गर्ने योजना रहेको छ ।

वाणी र बङ्क बजारमा आपराधिक गतिविधि नियन्त्रणका लागि २० वटा सिसिटिभी क्यामेरा जडान गर्न लागिएको छ । आपराधिक गतिविधि हुन सक्ने सम्भावित क्षेत्र, बढी दुर्घटना हुने संवेदनशील क्षेत्र र ट्राफिकको समस्या हुने सडक क्षेत्रमा सिसिटिभी क्यामेरा जडान भइरहेको वडाध्यक्ष साउदले बताउनुभयो । बजार क्षेत्रमा जडान भइरहेको सिसिटिभी क्यामेराको कन्ट्रोल कक्ष अस्थायी प्रहरी पोष्ट वाणीमा राखिएको छ ।

सडक बत्ती र सिसिटिभी क्यामेरा जडानका लागि नगरपालिका र वडा कार्यालयले आवश्यक बजेटको व्यवस्था गरेको छ । दुवै बजार व्यवस्थापन समितिले सो कार्यका लागि समन्वय गरेका छन् । यसअघि वाणी बजारमा रहेका अव्यवस्थित खोपा छाप्रालाई हटाई बजार क्षेत्रमा सरसफाइ गरिएको थियो । सडक छोपिने गरी राखिएका खोका छाप्रा हटाइएपछि सडक दुर्घटना हुने क्रममा कमी आउनाका साथै बजारको सौन्दर्यमा टेवा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?