१६ माघ २०७९, सोमबार

Logo

१४ रूपैयाँमा १२५ मिनेटसम्म कुरा गर्न सकिने टेलिकमको अफर



२३ कार्तिक, काठमाडाैँ। नेपाल टेलिकमले नयाँ भ्वाइस कल अफर ल्याएको छ। टेलिकमले सस्तो दरमा धेरैबेर कुराकानी गर्न मिल्ने अफर मंगलबार सार्वजनिक गरेको हो।

यस अफर अन्तर्गत १४ रूपैयाँमा टेलिकमका ग्राहकहरूले एउटै नेटवर्कभित्र १२५ मिनेट कुराकानी गर्न सक्नेछन्। यसरी खरिद गरिएको प्याक बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मका लागि मान्य हुने टेलिकमले जानकारी दिएको छ।

सेवा सुचारू गर्न *१४१५# डायल वा NT Mobile App प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ।


१६ माघ, काठमाडाैँ। पूर्व प्रेमिकाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्। फेसबुकमार्फत चिनजान

माघ १५ ,काठमाण्डौ। सिजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू ठप्प भए सँगै इन्टरनेट सर्भिस

१४ माघ, काठमाडाैँ। करीब तीन घण्टा डाउन भएका अधिकांश सरकारी वेबसाइट सञ्चालनमा आएका छन्। शनिबार

१२ माघ, पाल्पा। पाल्पाको रामपुर नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा