२० मंसिर २०७९, मंगलवार

Logo

विद्युतीय कारको गति बढाउनका लागि वार्षिक सदस्यता शुल्क लिँदै मर्सिडिज



Weltpremiere Concept EQV: Mercedes-Benz zeigt Ausblick auf die elektrische Zukunft der Premium-Großraumlimousine World premiere of the Concept EQV: Mercedes-Benz is providing an insight into the electric future of the premium MPV

९ मंसिर, एजेन्सी। मर्सिडीज बेन्जले अमेरिकामा आफ्ना विद्युतीय कारको गति छिटो बनाउनका लागि अनलाइन सदस्यता सेवा उपलब्ध गराउने भएको छ।

करबाहेक १२ सय डलर तिरेपछि कम्पनीले आफ्ना केही सवारी साधनहरूलाई एक सेकेन्डमा ०-६० माइल प्रतिघण्टाको गति बढाउन सक्ने बताइएको छ।

प्रतिस्पर्धी कम्पनी बिएमडब्लुले यो वर्षको सुरूमा नै तातो सिटका लागि सदस्यता शुल्क लिएपछि मर्सिडिजले गति बढाउन सदस्यता शुल्क लिने भएको हो।

तर युकेमा भने मर्सिडिजले ‘एक्सिलेरेसन इंक्रिज’ अहिले नै सुरू नगर्ने बताएको छ। अमेरिकामा उपलब्ध Mercedes-EQ EQE 350 र EQS 450 मोडलका कारका ग्राहकहरूले स्पिड बढाउनका लागि शुल्क तिरेर सदस्य बन्न सक्नेछन्।

मर्सिडिजको अमेरिकामा रहेको अनलाइन स्टोरका अनुसार विद्युतीय कारको मोटरको गति र टर्क बढाउन शुल्क लिइएको हो।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार

१६ मंसिर, काठमाडाैँ। न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको