१२ मंसिर २०७९, सोमबार

Logo

मंसिर १६ गतेदेखि ‘ईभी नेपाल एक्स्पो २०२२’ आयाेजना हुने



९ मंसिर, काठमाडाैँ। राजधानीमा विद्युतीय सवारीको वृहत् प्रदर्शनी ‘ईभी नेपाल एक्स्पो २०२२’ हुने भएको छ । मंसिर १६ गतेदेखि ‘ईभी नेपाल एक्स्पो २०२२’ हुने भएको हो।

तीन दिनसम्म चल्ने यो मेलामा स्कुटर, बाइक, रिक्सा, लोडर, टेम्पो तथा चार पाङ्ग्रे विद्युतीय सवारीसाधनकाे प्रत्यक्ष अवलोकन गर्न सकिने जानकारी दिइएको छ। यो मेला एसडी एक्स्पो मिडियाको आयाेजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा चल्नेछ।

नेपालमा विद्युतीय सवारी साधन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित याे प्रदर्शनी गर्न लागिएकाे एसडी एक्स्पो मिडियाले जानकारी दिएको छ।

१५० भन्दा बढी कम्पनीहरु यो मेलामा सहभागी हुने अनुमान गरिएको छ। २ वर्ष अघि नै आयाेजना गर्ने तयारी भएको यो मेला कोरोना महामारीका कारण स्थगित भएको थियो।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन