१६ माघ २०७९, सोमबार

Logo

एनसेलले सुरू गर्यो इ-सिम वितरण, लिने कसरी ?



११ मंसिर, काठमाडाैँर टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले इ-सिम वितरण सुरू गरेको छ। आजदेखि एनसेलले इ-सिम वितरण सुरू गरेको हो।

इ-सिम सपोर्ट गर्ने भएका प्रयोगकर्ताहरूले एसएमएस मार्फत नै इ-सिम प्राप्त गर्न सक्ने एनसेलले जानकारी दिएको छ। यसका लागि १७१२५ मा नागरिकता प्रमाणपत्रको नम्बर र इमेल एड्रेस पठाउनु पर्नेछ।

प्रयोगकर्ताहरूले *#06# डायल गरि उनीहरूले चलाएको डिभाइसमा इ-सिम सपोर्ट गर्छ कि गर्दैन भनि पत्ता लगाउन सक्नेछन्।

नेपाल टेलिकमले भने यसभन्दा अघि नै इ-सिम वितरण सुरू गरिसकेको छ।


१६ माघ, काठमाडाैँ। पूर्व प्रेमिकाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्। फेसबुकमार्फत चिनजान

माघ १५ ,काठमाण्डौ। सिजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू ठप्प भए सँगै इन्टरनेट सर्भिस

१४ माघ, काठमाडाैँ। करीब तीन घण्टा डाउन भएका अधिकांश सरकारी वेबसाइट सञ्चालनमा आएका छन्। शनिबार

१२ माघ, पाल्पा। पाल्पाको रामपुर नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा