१६ माघ २०७९, सोमबार

Logo

साइबर ब्युरो कै नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ



२० मंसिर, काठमाडाैँ। साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाइ ठगी प्रयास गर्ने एक जना पक्राउ परेका छन्।

साइबर ब्युरो नेपाल नामक नक्कली फेसबुक पेज बनाएर चलाउने चितवनको रत्ननगरको झुवानी टोलका करण महतोलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ। उनीमाथि नक्कली फेसबुक पेज बनाइ नागरिकलाई झुक्याउने तथा ठगी गर्ने अभिप्रायको अभियोग लगाइएको छ।

प्रहरीका अनुसार उनलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।


१६ माघ, काठमाडाैँ। पूर्व प्रेमिकाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्। फेसबुकमार्फत चिनजान

माघ १५ ,काठमाण्डौ। सिजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू ठप्प भए सँगै इन्टरनेट सर्भिस

१४ माघ, काठमाडाैँ। करीब तीन घण्टा डाउन भएका अधिकांश सरकारी वेबसाइट सञ्चालनमा आएका छन्। शनिबार

१२ माघ, पाल्पा। पाल्पाको रामपुर नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा