२२ मंसिर, काठमाडाैँ। टेलिकम प्रदाय कम्पनी एनसेलमा समस्या देखिएको हो। अहिले ग्राहकहरूले फोन नलाग्ने समस्या भोगिरहेको रिपोर्ट गरिरहेका छन्।
यो समस्या करीब १ घण्टादेखि देखिएको हो। एनसेलले यसबारे केही जानकारी भने दिएको छैन।