१४ चैत्र २०७९, मंगलवार

पूर्व प्रेमिकासँग शारिरिक सम्बन्ध राखेको भिडियो साथीको म्यासेन्जरमा पठाएपछि…



१६ माघ, काठमाडाैँ। पूर्व प्रेमिकाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्। फेसबुकमार्फत चिनजान भइ प्रेम बसेपछि शारिरिक सम्बन्ध राखेको फोटो तथा भिडियो साथीको म्यासेन्जरमा पठाउने व्यक्तिलाई साइबर ब्युरोले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिकाका २४ वर्षीय अर्जुन खड्का रहेका छन्। उनलाई विद्युतीय कारोबार एेन २०६३ अन्तर्गतको कसूरमा काठमाडाैँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ सात दिन म्याद थपि अनुसन्धान भइरहेको साइबर ब्युरोले जानकारी दिएको छ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द