१४ चैत्र २०७९, मंगलवार

नेपाल टेलिकम २० औँ वर्षमा प्रवेश



२२ माघ, काठमाडाैँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकम २० औँ वर्षमा प्रवेश गरेको छ। वि.सं. २०६० सालमा स्थापना भएको टेलिकम आजबाट २० औँ वर्षमा प्रवेश गरेको हो।

२० औँ वर्षमा प्रवेश गरेको टेलिकमले ग्राहकहरूलाई टेलिफोन, इन्टरनेट लगायत नेटटिभीको समेत सेवा दिइरहेको छ। अहिले टेलिकम नयाँ पुस्ताको फाइभ-जी प्रविधि पनि परीक्षण गर्ने तयारी गरिरहेको छ।

नेपालमा ७७ वटै जिल्लामा टेलिकमको फोर-जी पुगिसकेको छ।

नेपाल टेलिकम सरकारको स्वामित्व भएकामध्ये सबैभन्दा बढी नाफामा रहेको संस्था समेत हो। गत आर्थिक वर्षमा टेलिकमले ८ अर्ब भन्दा बढी नाफा कमाएको थियो।

अगाडी प्रकाशित सामग्रीमा २० औँ वर्ष हुनुपर्नेमा अन्यथा भएकोमा क्षमायाचना सहित सच्याइएको छ। – सम्पादक


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द