१४ चैत्र २०७९, मंगलवार

ट्विटरमा एकै हप्ता दोश्रो पटक दोहोरियो एउटै समस्या



२३ फागुन, एजेन्सी। चर्चित सामाजिक सञ्जाल ट्विटरमा समस्या देखिएको छ । पछिल्लो पटक ट्विटरमा फोटो तथा लिंक शेयर गर्ने सिस्टममा समस्या देखिएको हो ।

ट्विटरले यही प्रकृति समस्या खेपेको यहि हप्तामा यो दोश्रो पटक हो ।

ट्विटरले सेवाका केही पक्षहरूले अपेक्षा गरेजस्तै काम नगरेको र आन्तरिक परिवर्तनका कारण केही अनपेक्षित परिणामहरू भएको उल्लेख गरेको छ ।

त्यस्तै, ट्विटरका सिइओ एलन मस्कले सामाजिक सञ्जालमा देखिएका समस्या केही क्षणमा नै समाधान गर्ने बताएका छन् ।

वेभसाइट तथा अन्य प्लेटपर्मको समस्या रिपोर्ट गर्ने डाउनडिटेक्टरमा ट्विटरको यो समस्याबारे ५ हजारभन्दा बढी रिपोर्ट परेको उल्लेख गरिएको छ ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द