१४ चैत्र २०७९, मंगलवार

सर्वसाधारणको गुनासो सुन्न दूर्गा प्रसाईंले ल्याए एप र वेबसाइट



२५ फागुन, काठमाडाैँ । मेडिकल व्यवसायी दूर्गा प्रसाईंले सर्वसाधारणको गुनासो सुन्न एप र वेबसाइट सार्वजनिक गरेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान-२०७९ लाई अझै विज्ञान तथा प्रविधिमैत्री बनाउन ‘नेपाल अभियान‘ एप र वेबसाइट सार्वजनिक गरेको प्रसाईंले बताएका छन् ।

नेपाल अभियान नाम दिइएको वेवसाइट र एपमा सबैले आ-आफ्ना बैंकिङ्ग र वित्तीय समस्याहरु सिधै पोष्ट गर्न सकिने बताइएको छ ।

प्रसाईंले पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको विरोधमा र राजतन्त्रको पक्षमा देशभर प्रदर्शन गर्ने अभियान चलाइरहेका छन् ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द