२० जेष्ठ २०८०, शनिबार

मलेसियामा बढ्यो गाडीको बिक्री



७ चैत, एजेन्सी। मलेसियाम गत फेब्रुअरीमा उद्योगको मात्रा ३९ प्रतिशतले बढेर ६२ हजार ६४९ इकाइ पुगेको छ । गत वर्ष यसको सङख्या ४५ हजार ६२ युनिट रहेको मलेशियन अटोमोटिभ एसोसिएसनले सोमबार जनाएको छ।

एसोसिएसनका अनुसार मलेसियामा यात्रुवाहक सवारी र व्यावसायिक सवारीका निम्ति प्रयोग हुने नयाँ कारहरूको बिक्री बढेर ५५ हाजर पुगेको छ ।

सो सङ्ख्या जनवरीमा ४९ हाजर ४७९ रहेकामा फेब्रुअरीमा बिक्रीको मात्रा २७ प्रतिशतले बढेको हो । विश्वबजार आर्थिक मन्दीले प्रभावित भए पनि यहाँ कारको विक्रीको मात्रा बढेको पाइएको छ ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा