२० जेष्ठ २०८०, शनिबार

स्पोटीफाइबाट हजाराैँ हिन्दी गीत गायब



७ चैत, एजेन्सी । म्युजिक स्ट्रिमिङ प्लेटफर्म स्पोटीफाइबाट ठूलो संख्या बलिउड गीतहरू हराएका छन् ।

पुरानो सम्झाैता अन्त्य भएपछि गीतका मालिकहरूसँग नयाँ सम्झाैतामा पुग्न नसकेका कारण गीतहरू हटाइएको स्पोटीफाइले जानकारी दिएको छ ।

‘बाजिराव मस्तानी’को ‘मल्हारी’ तथा ‘बार बार देखो’को ‘काला चश्मा’ लगायत हजाराै गीतहरू हटाइएका छन् । मनपर्ने गीतहरू हटाइएपछि प्रशंसकहरू आक्रोशित भएका छन् ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा