१९ जेष्ठ २०८०, शुक्रबार

पाँच विद्यालयलाई ५० थान कम्प्युटर सहयोग



८ चैत, सिन्धुपाल्चोक । विश्व समावेशी संस्था काठमाडौँले सिन्धुपाल्चोकका पाँच विद्यालयलाई ५० थान कम्प्युटर सहयोग गरेको छ।

चौताराको कृष्णरत्न गङ्गा माध्यमिक विद्यालय, रत्नराज्य मावि जुगल, क्षेत्रापलाश्वरी मावि पाँचपोखरी, इन्दे्रश्वरी मावि मेलम्ची, जालपादेवी मावि, बाहुनेपाटीलाई १०/१० थान कम्प्युटर सहयोग गरेको उक्त संस्थाका कार्यक्रम संयोजक गौरी मालाकारले जानकारी दिइन्।

संस्थाले महिला नेतृत्व विकास तालिमका प्रशिक्षार्थीले प्रयोग गर्ने गरी उक्त कम्प्युटर विद्यालयलाई उपलब्ध गराएको हो। सो संस्थाले सञ्चालन गरिरहेको दुई वर्षे महिला नेतृत्व विकास तालिमअन्तर्गत अङ्गे्रजी भाषा र कम्प्युटर शिक्षामा प्रशिक्षण दिँदै आएको छ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा

१५  जेठ, काठमाडाैँ । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच

१५ जेठ, लुम्बिनी। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले