२० जेष्ठ २०८०, शनिबार

सूचना तथा प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि सम्भव छ: सञ्चारमन्त्री शर्मा



१९ वैशाख, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना तथा प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि सम्भव भएको बताएकी छन् । आज छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा उनले दिएको शुभकामना सन्देश मार्फत यस्तो बताएकी  हुन् ।

सुरक्षित सूचना प्रविधि: सुशासन र समृद्धि भन्ने मूल नाराका साथ मनाउन थालिएको यस दिवसको अवसरमा उनले सञ्चार तथा सूचना प्रविधिको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गर्ने सबैमा धन्यवाद ज्ञापन समेत गरेकी छन् ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा