Trending:

नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने दक्षिण कोरियाले गर्‍यो ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण ‘फ्युचर कनेक्ट समिट २०२५’ सम्पन्न आइएसएमटीको ‘आइटी एक्स्पो’ सम्पन्न सूचना प्रविधिमा युवाहरूको सक्रियता बढाउन जरुरी छ : मन्त्री गुरुङ बूम १८१ एएनसी इयरबड्स नेपाली बजारमा देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : सञ्चारमन्त्री गुरुङ आइएमई पेबाट ट्राभल बुकिङमा १०० % क्यासब्याकको अफर विद्युतीय कारोबार सम्बन्धी मुद्दामा जेनेस सलुशनलाई सफाई सिटिजन्सको मोबाइल एपमार्फत सेयरको आवेदन दिन सकिने ईसेवा मनी ट्रान्सफरद्वारा विद्यालयलाई सहयोग टेलिकमको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत सूचना प्रवाह, सचेत रहन आग्रह आइएमई पे एपबाट आइइएलटिएस टेस्टको शुल्क भुक्तानीमा अब दुई हजार छुट इन्ड्राइभ आईसीटी अवार्डको ग्रान्ड फिनाले शुक्रबार, १५ विधामा अवार्ड इजरायलले पहिलो ‘वेभ पावर प्लान्ट’ सुरु गर्यो ललितपुर महानगरले ल्याएको ‘एलएमसी गार्बेज अलर्ट’ के हो ? नेपालमा डिजिटल सेफ्टी जागरुकताका लागि टिकटकले गर्‍यो सेफ्टी एम्बेस्डरहरूसँग छलफल मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा डेयुन अटोमेटिभ्सले उत्पादनलाई निरन्तरता दिने तीन दशकअघि बनेको कानुन संशोधन नहुँदा टेलिकम कम्पनीहरु मारमा नेपाली बजारमा ‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक, कति पर्छ मूल्य? कुमारी बैंकको एटीएम र पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने हिरो मोटोकर्पको नयाँ सिरिज आउँदै, यस्ता छन् विशेषता गुगलले सार्वजनिक गर्‍यो ‘विलो’ नामक नयाँ क्वान्टम चिप आइएमई पेको ‘लोड, पे, विन’ अफर : बम्पर उपहारमा १०० प्रतिशत क्यासब्याक नेपालमा आयो टाटा म्याजिक बीएस–६ नबिल बैंकले सुरु गर्‍यो मुख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली आइफोन विक्रीमा रहेको भनेर झुटो विज्ञापन राखेर ठग्ने ३ जना पक्राउ सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ? अकाउन्टिङलाई एआईमार्फत् रूपान्तरण गर्दै टिग सामसङ वान युआई ७ बेटा घोषणा हुन्डाई सान्टा एफई बन्यो ‘वर्ष कार २०२५’ सामसङको टिभी किन्दा ३१ प्रतिशतसम्म छुट इन्भर्टर मोटर र पावर स्टिम भएको सेन्सेई फ्रन्ट लोड वासिङ मेसिन नेपाली बजारमा एक्सपेंग मोटर्स अब पोखरामा देशैभरी फोरजीको सेवा विस्तार गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन नेटा एक्स बन्यो सबै भन्दा धेरै बिक्रि हुने ईभि इसेवाको ब्राण्ड प्रवर्द्धकको रुपमा रोहित कुमार पौडेलको निरन्तरता एससिटी–युपिआइ कार्डधारकहरूले सिभिल मलमा निःशुल्क पार्किङ गर्न पाउने सूचना-प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न सञ्चारमन्त्रीको आग्रह डिशहोमको इन्टरनेट जोड्दा तीन महिनाको बोनससहित निःशुल्क फाइभ–जी राउटर ‘टिकटक जस्तै अरु सामाजिक सञ्जाल सरकारको सूचीकरणमा आउनुपर्छ’ बजारमा रिचार्ज कार्ड अभाव भएकोबारे टेलिकमले के भन्यो? काठमाडौंमा डिजिटल राइट्स फेस्टिबल बीउबिजन वितरणमा प्रविधिको प्रयोगले कृषिमा सुधार हुनेछ : मन्त्री अधिकारी पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन अब देशभरका ५०० बढी सहकारीको खाताबाट पनि हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
अपडेट

शिक्षामा सीप कार्यक्रम : विद्यार्थीको मुख्य रोजाइ विद्युतीय सामान मर्मत

शिक्षामा सीप कार्यक्रम : विद्यार्थीको मुख्य रोजाइ विद्युतीय सामान मर्मत
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

६ असार, काठमाडाैँ । यसै शैक्षिक सत्रदेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको शिक्षामा सीप कार्यक्रममा विद्यार्थीको मुख्य रोजाइ मोबाइल तथा विद्युतीय सामान मर्मत रहेको छ ।

गत वैशाख पहिलो सातादेखि सुरु भएको शिक्षामा सीप कार्यक्रमका लागि १० विधा निर्धारण गरीएको भए पनि सबैभन्दा धेरै मोबाइल र विद्युतीय सामान मर्मत विधामा विद्यार्थीको रुचि रहेको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बताए । “प्रतिस्पर्धी जीवनका लागि व्यावहारिक शिक्षा प्रदान गर्नु कार्यक्रमको लक्ष्य हो । यसले विद्यार्थीहरूमा श्रमप्रतिको आदर र सम्मान भाव विकास हुन थालेको छ । सीपमूलक तालिम सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीका लागि हो”, कोइरालाले भने । निर्दिष्ट गरिएका विधामध्ये धेरै विद्यार्थीको सहभागिता मोबाइल एण्ड इलेक्ट्रोनिक्स छ । यसमा २२ वटा कक्षा चलेका छन् ।

दोस्रो रुचिको विधामा आर्टस छ । यसमा १३ वटा कक्षा छन् । यस्तै ब्युटिसियन एण्ड हेयर स्टायलमा १२, फेसन डिजाइन एण्ड क्लोथिङ कन्स्ट्रक्सन (फेसन डिजाइन र कपडा निर्माण) मा ११, घरमा तार र बिजुली जडान (हाउस वायरिङ एन्ड इलेक्ट्रिकल) मा नौ कक्षा सञ्चालन भइरहेको छ । त्यसैगरी कृषिमा छ, प्लम्बिङमा तीन, कला र मूर्तिकला (स्केचिङ एन्ड स्कप्चर) मा दुई, कार्पेन्ट्री एण्ड उड कार्भिङ (काठमा बुट्टा कुँदेर बेलबुट्टा भर्ने काम) र विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) डकर्मी कलामा एक÷एक वटा कक्षा सञ्चालन भइरहेको प्रमुख कोइरालाले जानकारी दिनुभयो । तोकिएका विधामध्ये धेरै विधामा कक्षा चलाउने स्कुल बालाजुमा रहेको तरुण माध्यमिक विद्यालय हो । यस विद्यालयले मोबाइल एण्ड इलेक्ट्रोनिक्समा दुई, कलिनरी आर्ट्स र एग्रिकल्चर एन्ड अर्वन फार्मिङमा एक÷एक वटा कक्षा चलाएको छ ।

तीन विधामा तालिम चलाउने चार विद्यालय छन् । त्रिपुरेश्वरमा रहेको विश्व निकेतन मावि, महाराजगञ्जमा रहेको शिवपुरी मावि, बानेश्वरमा रहेको रत्नराज्य मावि र बाफलमा रहेको ज्ञानोदय माविले तीन÷तीन विधामा कार्यक्रम सञ्चालन गरिरहेका छन् । दुई विधामा कार्यक्रम चलाउने विद्यालय सङ्ख्या १३ र एक मात्र विधामा कार्यक्रम चलाउने विद्यालय ३८ रहेका छन् । कामपाले आफ्नो क्षेत्रभित्र रहेका ५६ माध्यमिक तहका सामुदायिक विद्यालयमा ९० घण्टाको शिक्षामा सीप कार्यक्रम सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?