Trending:

राष्ट्रिय युवा संघ नेपालले एआई सम्मेलन गर्ने टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु अब इटहरीमा, के छन् त अफर ? इन्टरनेट सेवा प्रदायक रेग्मी मिडिया इक प्रा. लि. को अनुमतिपत्र खारेज ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने उत्तर कोरियाली ‘साइबर अपराधी’लाई जागिर दिएपछि कम्पनीको प्रणाली ह्याक भयो अफलाइन भुक्तानी सेवा ल्याउन राष्ट्र बैंकको कसरत, इन्टरनेट नपुग्ने ग्रामीण भेगलाई पनि समेट्न सकिने कोरला नाकामा टेलिकमको बिटिएस टावर स्थापना भएपछि सहज भारतमा बिक्री घटेपछि नोकियाको समग्र कारोबारमै गिरावट चीनद्वारा नयाँ पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण ईएस५ इलेक्ट्रिक एसयूभी चीनमा लन्च नागरिक एपबाटै सिंहदरबारको गेटपास लिन सकिने विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको पाँचौं परीक्षण सफल टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्वजनिक, के के छन् विशेषता ? फाइभजी सेवा नेपालमा कहिलेबाट शुरू होला? अब एक्स प्रयोगकर्तालाई मस्कले पैसा दिने टिकटकबाट व्यवसाय र सेवामा लाभ उठाउनेबारे कार्यशाला माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा दशैंभरि सिप्रदीका चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्ग, सर्भिस सेन्टर दशैंमा पनि खुल्ने हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री गुरुङ नेपाली बजारमा आइफोन १६ सिरिज सार्वजनिक नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या फोन नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा यसरी पठाउन सकिन्छ मेसेज एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुई जनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो-रैली संस्करण सार्वजनिक महालक्ष्मी विकास बैंकद्वारा भिसा ३डी सुविधा प्रदान एन्ड्रोइड स्मार्टफोनबाट भाइरस कसरी हटाउने ? दशैंमा अनर खरिद गरे थाइल्यान्ड घुम्ने अवसर नेपालमा पहिलो पटक मोबाइल एप मार्फत सेयर कारोबार नेपाल लाइफद्वारा टिकटक प्रतिस्पर्धा हुँदै होण्डाको चाडपर्व अफरमा चार ग्राहकले जिते १/१ लाख नगद नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा बिस्तार डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ वुलिङ बिङ्गो ईभीको दसैंमा एक्सचेन्ज अफर बाढी पहिरो पीडितलाई बिवाइडीको बिक्रेता साइमेक्स इंकको साथ, ५१ लाख सहयोग अब ढुवानीका लागि सवारीसाधन चाहिए एपबाटै बुक गर्न मिल्ने के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? फेसबुकमा देखिने गरेको फलोअर्सको संख्या कता हराए ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा बाढीपहिरोबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायकको ३० करोडको क्षति ‘भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ’ शाओमी नेपालले ल्यायाे “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” नयाँ फोन स्पार्क ३० सी सार्वजनिक डिशहोमको इन्टरनेट जोड्दा र रिचार्ज गर्दा विशेष छुट एवं उपहार अफर मोबाइलबाटै ४३३ गन्तव्यको टिकट काट्न सकिने मेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना शाओमी रेड्मी १४ सी नेपालमा उपलब्ध चांगानद्वारा पोखरामा दिपल ईभी सार्वजनिक जिओमेटले दसैं अफरमा एकहजार बसमा निःशुल्क जीपीएस उपकरण दिँदै नेपाल टेलिकमले ल्यायो दसैँ अफर
अपडेट

साढे १४ अर्बले घट्यो मोबाइल आयात

१४ श्रावण २०८०, आईतवार ०७:४१
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

१४ श्रावण, काठमाडाैँ । नेपालमा भित्रने मोबाइल फोनको संख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७८÷७९ को तुलनामा गत आर्थिक वर्षमा मोबाइल आयातमा साढे १४ अर्बले कमी आएको छ। भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा ४१ अर्ब २८ करोड ६३ लाख बराबरको मोबाइल आयात भएको थियो भने गत आर्थिक वर्ष २०७९÷८० मा यो परिणाम घटेर २६ अर्ब ६५ करोड ७५ लाख ७० हजार बराबरको आयात भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा छ अर्ब १५ करोड ७७ लाख ८१ हजार थान मोबाइल आएको थियो । गत आर्थिक वर्षमा चार अर्ब छ करोड ८७ लाख ३८ हजार थान मोबाइत आयात भएको विभागले जनाएको छ ।

मोबाइल आयातबाट प्राप्त हुने राजश्वमा पनि गिरावट आएको छ । मोबाइलमार्फत अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा एक अर्ब ७० करोड दुई लाख ३३ हजार राजश्वमा कमी आएको छ ।

अघिल्लो आर्थिक वर्षमा मोबाइलमार्फत छ अर्ब ६० करोड ११ लाख ६० हजार राजश्व संकलन भएकोमा गत आर्थिक वर्षमा यो रकम घटेर चार अर्ब ९० करोड नौ लाख २७ हजार राजश्व संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?