Trending:

इभीमार्फत १००० युवालाई स्वरोजगार अवसर एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक टिएम१ का १ सय भन्दा बढी युनिटहरू सडकमा गुड्दै:नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे एलएस अटोको नयाँ अल ह्वील ड्राइभ ‘एलईभी-एक्स’ नेपालमा चाँडै सार्वजनिक हुँदै फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष
अपडेट

आइफोन १५ किन धेरै तात्छ ? एप्पल यसो भन्छ

आइफोन १५ किन धेरै तात्छ ?  एप्पल यसो भन्छ
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

एप्पललको पछिल्लो मोडेल:  आइफोन १५ सिरिज बजारमा आएसँगै कतिपय प्रयोगकर्ताहरुले फोन धेरै तातेको गुनासो गरिरहेका छन् । भर्खरै बजारमा आएको नयाँ आइफोन तातेको गुनासो आउनु एप्पलका लागि सुखद कुरा होइन । त्यसैले यसको कारणको खोजी गर्दै उपभोक्तालाई विश्वस्त बनाउने प्रयास पनि एप्पलले गरिरहेको छ । एप्पलका अनुसार आइफोनमा आईओएस १७ अपडेट गर्दा बग फेला पर्नुका साथै अन्य बाह्य एपहरुमा भएको परिवर्तनले सिस्टम ओभरलोड हुँदा आइफोन तातेको हो । आइफोन प्रयोगकर्ताले आफ्नो फोनको सुरुआती सेटअप तथा ब्याकअप राख्ने बेलामा अधिकतम प्रोसेसिङ पावरको प्रयोगका साथै धेरै समय काम गर्नुपर्दा फोन तातेको अनुभव गर्दछन् । तर आइफोन १५ मा भने यो समस्या धेरै देखिएको छ । आइफोन १५ सिरिजमा तात्ने समस्या धेरै देखिएको भन्दै प्रयोगकर्ताहरुले सोसल मिडियामा गुनासो गरिरहेका छन् । सुरुआती केही दिन डिभासको सेटअप गर्दा तथा रिस्टोर गर्ने क्रममा ब्याकग्राउण्डका गतिविधिमा वृद्धि हुने भएकाले फोन केही तातेको अनुभव हुनसक्ने एप्पलले जनाएको छ । एप्पलले भनेको छ, ‘हामीले आइफोन अपेक्षाभन्दा धेरै तात्नुका केही कारणहरु पहिचान गरेका छौं ।’

यस्ता कारणहरुमा एउटा एप्पलको पछिल्लो अपरेटिङ सिस्टम आइओएस १७ मा रहेको बग हो भने अर्को आइफोनमा रहेका अन्य थर्ड पार्टी एपहरुमा हुने पछिल्लो अपडेट हो जसले सिस्टमलाई ओभरलोड बनाउने गरेको छ । आफुले ती समस्या समाधानका लागि एप डेभलपर्ससँग सहकार्य गरिरहेको र छिटै नै समस्याको समाधान हुने एप्पलले जनाएको छ । आइफोन १५ लाई बढी तताउनमा जिम्मेवार रहेका एपहरुमा सोसल मिडिया प्लाटर्फम इन्स्टाग्राम पनि रहेको छ । त्यस्तै ट्याक्सी खोज्ने एप उबरका साथै भिडियो गेम एस्फाल्ट ९ पनि जिम्मेवार रहेको एप्पलले जनाएको छ । साथै आइफोनको तात्ने समस्यालाई सम्बोधन गर्नका लागि आईओएस १७ को बग हटाउने कार्यले फोनको कार्यक्षमतामा भने कुनै असर नपर्ने एप्पलले प्रष्ट पारेको छ ।

त्यस्तै एप्पलले आइफोन १५ प्रो तथा आइफोन १५ प्रो म्याक्सको बाहिरी भागमा राखिएको टाइटानियम फोन तात्नुमा जिम्मेवार नरहेको पनि दाबी ग्रेको छ । त्यस्तै यूएसबी सी पोर्टका कारणले फोन तातेको हुनसक्ने अनुमानलाई पनि उसले खारेज गरेको छ । हाल देखिएको आइफोन तात्ने समस्या कुनै सुरक्षाजन्य तथा चोटपटक लगाउने जोखिम भएको विषय नरहेको भन्दै एप्पलले यसले फोनको दीर्घकालीन कार्यक्षमतामा असर नगर्ने एप्पलको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?