Trending:

इभीमार्फत १००० युवालाई स्वरोजगार अवसर एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक टिएम१ का १ सय भन्दा बढी युनिटहरू सडकमा गुड्दै:नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे एलएस अटोको नयाँ अल ह्वील ड्राइभ ‘एलईभी-एक्स’ नेपालमा चाँडै सार्वजनिक हुँदै फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष
अपडेट

के हो त अलराउण्डर स्मार्टफोन भनेको ?

के हो त अलराउण्डर स्मार्टफोन भनेको ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौ। सुपथ मूल्यका सुविधा सम्पन्न स्मार्टफोनहरु बजारमा फेला पार्न निकै चुनौतिपूर्ण हुन्छ । सामान्यतया, बजारका स्मार्टफोनहरुमा जति धेरै सुविधा भयो त्यतिनै मूल्य उच्च हुन्छ।

जसले गर्दा आफ्नो खल्ती खाली नगरी आफूले चाहेको सबै सुविधायुक्त फोन किन्न गाह्रो छ । अहिलेको आधुनिक युगमा ग्राहकहरु सुपथ मूल्यमा अधिकतम् सुविधा भएको स्मार्टफोनहरु खरिद गर्न चाहन्छन्। गेमिङ, फोटोग्राफी, र अन्य दैनिक कार्यहरू निर्बाध रूपमा धान्न सक्ने फोनको विकासमा पूरा विश्वका वैज्ञानिकहरु लागेका छन् ।

आविश्कारको यो दौडमा स्मार्टफोन उद्योगले फट्को मार्दैछ । जसको फल स्वरुप हामीले थप किफायती मूल्यमा सुविधायुक्त स्मार्टफोनहरूको प्रयोग गर्न पाईरहेका छौं ।

के हो त अलराउण्डर स्मार्टफोन भनेको ?

हेर्दा आकर्षक र राम्रो चल्ने स्मार्टफोन जुन बजारमा सुपथ मूल्यमा सहजै प्राप्त गर्न सकिन्छ त्यस्तोे फोनलाई नै अलराउण्डर स्मार्टफोन भन्दा फरक पर्दैन । यी सबै सुविधा सहित बजारमा आएको छ रेड्मी १३ ।

यो स्मार्टफोनमा प्रयोग भएको हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ एमपीको सुपर क्लियर क्यामेरा, ६.७९ इन्चको फुल एचडी + डट डिस्प्ले , ५०३० एमएचको ब्याट्रीको र ३३ वाटको चार्जर जस्ता अत्याधुनिक प्रविधिहरुले सर्वसाधरणको मन जित्न सफल भएको छ । यो फोन ६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी गरी दुई भेरियन्टमा उपलब्ध छ ।

रेड्मी १३ को मिडियाटेक हेलियो जि ९१ अल्ट्रा एडभान्स्ड चिपसेटले विभिन्न कार्यहरूलाई सजिलैसँग हेन्डल गर्छ । यसमा भएको ६.७९ इन्चको फुल एचडी + डट डिस्प्ले र ९० हर्जको सम्मको रिफ्रेस रेटले प्रयोगकर्ताहरुलाई भिडियो हेर्न, गेम खेल्न, र सामाजिक संजाल प्रयोग गर्न एकदमै सहजता प्रदान गर्दछ यस फोनको डिस्प्लेले ब्लु लाईट फिल्टर गर्छ जसको कारण तपाईले लामो समयसम्म फोन चलाउँदा नि तपाईको आँखालाई गारो बनाउँदैन।

उत्कृष्ट क्यामारा सेटअप सहित रेड्मी १३ बाट उत्कृष्ट फोटो र भिडियो खिच्न सकिन्छ । यसको रियर क्यामेरामा १०८ मेगापिक्सेलको सामसङ आइसोसेल एचएम ६ क्यामेरा समाबेश गरिएको छ । यस स्मार्टफोनको ३० एफपिइएसमा १०८० पि एचडी भिडियो मोड र ७२० पि एचडी भिडियो मोडले भिडियोमा रुची राख्नेहरुका लागि थप मजा प्रदान गर्दछ ।

५,०३० एमएचको ब्याट्रीले प्रयोगकर्ताहरुलाई घरी घरी चार्ज गर्नपर्ने झन्झटबाट मुक्त राख्छ भने ३३ वाटको चार्जरले चाँही फोनलाई थोरै समयमै चार्ज गर्छ । आकर्षक हुनुका साथै टिकाउ पनि भएको रेड्मी १३ ले एक अलराउण्डर स्मार्टफोनको रुपमा बजारमा चर्चा कमाउदैछ ।
बजार उपलब्धताः

रेड्मी १३ ६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी भेरियन्टमा मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओशन ब्लू रंगहरूमा उपलब्ध छन् ।
६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी भेरियन्टमका मुल्यहरु क्रमशः रु.१८,९९९ रु. २१,९९९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?