Trending:

महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक
अपडेट

के तपाई वेबसाइट बनाउने सोचमा हुन्छ ? यी कुरामा अवश्य ध्यान दिनुहोस्

के तपाई वेबसाइट बनाउने सोचमा हुन्छ ? यी कुरामा अवश्य ध्यान दिनुहोस्
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौँ। वेबसाइट बनाउने आज भोलि सयौं विज्ञापन सामाजिक सन्जालमा आइरहेका हुन्छन् । बजारमा पाइने सबै वेबसाइट निर्माण कम्पनीहरू त्यतिकै अब्बल नहुन पनि सक्छन् । यदि तपाईंलाई राम्रो वेबसाइट कसरी बन्छ भन्ने केही आधारभूत जानकारी मात्रै थाहा भयो भने पनि तपाईंको व्यवसाय वा संस्थाले राम्रो वेबसाइट पाउँछ ।

वेबसाइट (वेब ​​साइट)को एक समूह हो। जुन एक साझा डोमेन नामद्वारा पहिचान गरिन्छ । एउटा वेब सर्भरमा प्रकाशित हुन्छ। वेबसाइटहरू सामान्यतया समाचार, शिक्षा, वाणिज्य, मनोरञ्जन, वा सोशल मिडिया जस्ता विशेष विषय वा उद्देश्यमा समर्पित हुन्छन्।

ग्लोबल मार्केटमा तपाईको उत्पादन , संस्थाको चिनारी , परिचय , तपाईको कार्यक्रम , अन्य विवरण ,फोटो भिडियोहरु आदिलाई वेबसाइटको माध्यमबाट प्रबर्धन गर्न सकिन्छ। राम्रो वेबसाइटले राम्रो प्रस्तुति गर्दछ भने नराम्रो वेबसाइटले नराम्रो नै प्रस्तुति गर्दछ । वेबसाइट बनाउनु भनेको घर बनाउनु जस्तै हो, कस्तो बनाउने , के के बनाउने , कहाँ कहाँ के के राख्ने, जसरी घर बनाउदा राम्रो सिमेन्ट, छड, रंग आदि मिलाई कुसल कामदार बाट बनाइन्छ , वेबसाइट बनाउदा पनि त्यस्तै हो। वेबसाइटले तपाइको संस्थाको परिचय , तपाइको संस्थाको स्ट्यानर्डड मेन्टेन गर्न सहयोग गर्छ ।

यसैगरी वेबसाइट भन्ना साथ ३/४ पेजको नराम्रो फरम्याटको नभई राम्रो अप्टीमाईजेशन, होस्टिंग लोकेशन , नेटवर्क स्पीड , अपटाइम , ब्यान्डविथ, लोडिंग स्पीड , युजर फ्रेन्डली भएको आदि सबै कुरा मिलाएर बनाउनु पर्छ ।

 वेबसाइटको उद्देश्य
वेबसाइट फ्लप हुने एउटा कारण अरुको नक्कल गर्न खोज्नु हो । धेरैजसो मानिस अरुको जस्तै वेबसाइट चाहन्छन् तर किन त्यस्तै वेबसाइट चाहियो भनेरचाहिँ कमै प्रश्न गर्छन् । यदि तपाईंसँग कुनै विशेष कारण छैन भने त्यस्तो वेबसाइटले प्रतिफल राम्रो दिँदैन । तपाईंको व्यापारको आफ्नै उद्देश्य छ, हुन्छ । त्यही उद्देश्यलाई पूरा गर्ने गरेर वेबसाइट बनाउनुहोस् । अरुको भएकाले वेबसाइट बनाउनेभन्दा पनि अरुको भन्दा राम्रो कसरी बनाउने भनेर सोच्नु जरुरी छ । यसले तपाईंको वेबसाइट निर्माण प्रक्रियालाई स्पष्ट दिशानिर्देश गर्छ ।

डोमेन नाम छान्नुहोस् र दर्ता गर्नुहोस्

डोमेन नेम के हो ? सामान्य रुपमा बुझ्ने हो भने डोमेन भनेको कुनै पनि वेबसाइट/ब्लग को नाम वा ठेगाना हो, जसले वेवसाईट/ब्लग लाई सजिलै खोज्न सहयोग गर्छ । जस्तै डोमेनले तपाईकाे Host Server (जसमा तपाईकाे वेबसाइट/ब्लग Store हुन्छ ) काे IP Address लाई Point गर्छ र तपाइले कुनै Browser बाट डाेमेन राख्नु भयाे उक्त डाेमेन IP Address मा परिर्वतन हुन्छ र तपाइकाे Host Server बाट तपाइकाे वेबसाइट/ब्लग खुल्ने गर्छ । एउटै नामका धेरै डोमेनहरु पनि हुन सक्छन्।

त्यसपछि, तपाईंको डोमेन नाम व्यापार घर जग्गा को एक महत्वपूर्ण टुक्रा हो। ग्राहकहरू र सम्भावित ग्राहकहरूले तपाईंलाई कसरी फेला पार्छन्। डोमेन नाम सम्झन सजिलो, छोटो, र तपाइँको व्यवसाय नाम र प्रस्ताव संग सम्बन्धित हुनुपर्छ। धेरैजसो कम्पनीहरूले तपाईंको व्यवसायलाई निश्चित क्षेत्रमा जडान गर्नको लागि .com वा देश- वा शहर-विशिष्ट TLD भएको 15 वर्णहरू भन्दा कमको व्यापार डोमेन नामको लक्ष्य राख्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?