Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

एन्ड्रोइड स्मार्टफोनबाट भाइरस कसरी हटाउने ?

एन्ड्रोइड स्मार्टफोनबाट भाइरस कसरी  हटाउने ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौँ। यदि तपाई एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरू हुनुहुन्छ भने तपाईँलाई सतर्क रहन जरुरी छ । गूगल प्ले स्टोरमा रहेका धेरै एपहरू नेक्रो ट्रोजन भाइरसले प्रभावित छन् ।

कहिलेकाहीँ ह्याकरहरुका कारण तपाइँको स्मार्टफोनमा भाइरस पुग्नसक्छ ।अक्सर यो सल्लाह दिने गरिन्छ की यदि फोनमा भाइरस छिर्यो भने फोनलाई फ्याक्ट्री रिसेट गर्नुपर्छ ता की भाइरसलाई पूर्ण रुपमा दूर गर्न सकियोस् ।

यो भाइरस मोबाइल डिभाइसबाट प्रयोगकर्ताको व्यक्तिगत डेटा चोर्नको लागि डिजाइन गरिएको छ । डेटा चोर्नुका साथै यो तपाईँको उपकरणमा चुपचाप अन्य मालवेयर एपहरू पनि इन्स्टल गरिदिन्छ ।

स्मार्टफोनमा बैंकिङ एपहरू तथा भुक्तानी एपहरू हुन्छन्, जसको माध्यमबाट अनलाइनबाट रकमको कारोबार गरिन्छ । त्यसैले यस्ता संवेदनशील डेटासहितका फोन चोरी हुँदा वा हराउँदा उक्त फोन हात पार्ने व्यक्तिले फोनमा भएका ती एपहरुको अनधिकृत दुरुपयोग गर्न सक्दछ । यस्तोमा यदि फोन हराइहाल्यो भने के गर्ने त ? तपाईंले चिन्ता मान्नु पर्दैन । तपाईंले अर्को कुनै डिभाइसबाटै आफ्नो हराएको एन्ड्रोइड फोनमा रहेका एपहरू डिलिट गर्न सक्नुहुन्छ। यसका लागि दुईवटा विधि छन् :

यदि तपाईंको फोन हरायो वा चोरी भयो भने, त्यस डिभाइसबाट कुनै पनि एप हटाउनको लागि अर्को तरिका गुगल प्ले स्टोरको सहारा लिनु हो । गुगल प्ले स्टोरमार्फत रिमोट तरिकाले कुनै पनि एप हटाउन सकिन्छ ।

  • सबैभन्दा पहिले स्मार्टफोनमा एन्टी भाइरस इन्स्टल गरी आफ्नो स्मार्टफोन स्क्यान गर्नुहोस् । स्मार्टफोनका लागि गुगल प्ले स्टोरमा विभिन्न थरी एन्टी भाइरस एप रहेका छन् । तपाइँले कुनै एक छान्न सक्नुहुन्छ ।
  • एन्ड्रोइड स्मार्टफोनलाई सेफ मोडमा पनि बूट गर्न सकिन्छ । त्यसपछि तपाइँले विस्तारै फाइल छान्दै डिलिट गर्दै गर्न सक्नुहुन्छ । जब स्मार्टफोन सेफ मोडमा चल्दछ तब सबै एपले काम गर्न बन्द गर्दछन् र डाटा कनेक्सन पनि बन्द हुन्छ ।
  • एन्ड्रोइड ४ वा त्यसपछिका अपरेटिंग सिस्टमवाला स्मार्टफोनमा सजिलै सँग सेफ मोडमा बूट गर्न सकिन्छ । तर पूराना डिभाइसमा पनि गर्न नसकिने चाहीँ होइन । पूराना डिभाइसमा गर्नको लागि सबैभन्दा पहिले स्मार्टफोनलाई अफ गर्नुहोस् र त्यसपछि अनअफ बटनलाई केही समयसम्म थिचिरहनुहोस् ।
  • जब तपाइँले स्त्रिmनमा स्मार्टफोनको लोगो देख्नुहुन्छ तब भोल्यूम बटनलाई दबाउनुहोस् जबसम्म डिभाइसको बूटिंग पूरा हुँदैन । त्यसपछि तपाइँको स्मार्टफोन सेफ मोडमा जान्छ ।
  • एन्ड्रोइड ४ पछिका स्मार्टफोनका ागि आफ्नो डिभाइसको अन अफ बटनलाई दबाइरहनुहोस् जबसम्म एक पपअप देखिँदैन । त्यसपछि ओके क्लिक गर्नुहोस् । यसो गरेसँगै स्मार्टफोन सेफ मोडमा बूट हुन्छ ।
  • त्यसपछि तपाइँले आफ्नो स्मार्टफोनबाट ती फाइलहरु डिलिट गर्न सक्नुहुनछ जुन आवश्यक पर्दैन । डाउनलोड गरेका अनावश्यक एपहरु पनि डिलिट गर्नुहोस् ।
  • स्मार्टफोनलाई यसरी बूट गरेसँगै स्मार्टफोनमा भाइरसको समस्या नियन्त्रणमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?