काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेको बताएका छन्। सूचना प्रविधिको क्षेत्रमा लगानी गरे आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न पनि उनले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन्।
© 2021-2024