Trending:

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य
अपडेट

इसेवा १६ औँ वर्षमा प्रवेश, थपिए यस्ता सुविधा

इसेवा १६ औँ वर्षमा प्रवेश, थपिए यस्ता सुविधा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं। भुक्तानी सेवा प्रदायक डिजिटल इसेवा १५ वर्ष पूरा गरेर १६ औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा नगदरहित आर्थिक प्रणालीको परिकल्पना गर्दै सन् २००९ मा इसेवाको बेटा भर्जन सार्वजनिक भएको थियो ।

त्यसपछि सन् २०१० को २५ जनवरीमा इसेवाको सेवा सुरु भएको थियो । करिब डेढ दशकअघि वित्तीय संस्थामा लामो लाइन बसेर गरिने आर्थिक गतिविधि हटाउने गरी सुरु भएको इसेवा १६ औं वर्षमा प्रवेश गरेको हो । इसेवाका संस्थापकहरूले नगदरहित अर्थतन्त्र निर्माण गन आमजनताको विश्वास जित्दै परम्परागत सोच परिवर्तन गर्ने लक्ष्य राखेका थिए ।

चारजना कर्मचारीबाट सुरु भएको इसेवाले हाल ४ सय ५० भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरेको बताएको छ । कम्पनीले अहिले २ हजारभन्दा बढी सेवाहरूको सुविधा दिइरहेको बताएको छ । कम्पनीले विद्युतीय कारोबार गर्न सक्ने एआई च्याटबट ईभीए पनि सञ्चालनमा ल्याएको छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था र २ लाख ६८ हजारभन्दा बढी एजेन्ट आवद्ध रहेको कम्पनीले जनाएको छ ।

त्यसै गरी यस क्यालेन्डरमा इसेवा मार्फत आफूले गरेको टिकट, होटल, फ्लाइट बुकीङ जस्ता कारोबारहरू पनि देखिने छ । यो सँगै ग्राहकहरूले निश्चित समयमा नियमित गरी रहने बिजुली, खानेपानी जस्ता भुक्तानीहरू पनि यस क्यालेन्डरमा देखिने छ जसले गर्दा ग्राहकको कुनै पनि भुक्तानी तथा इभेन्टहरु छुट्ने छैन । यति मात्र नभई इसेवा क्यालेन्डरमा ग्राहकहरूले आफ्नो तथा परिवारको जन्मदिन, एनिभरसरी, मिटिङ इत्यादि जस्ता व्यक्तिगत इभेन्टहरु पनि अग्रिम टिपोट गर्न सक्नेछन् ।

इसेवा क्यलेन्डर इसेवा एप भित्र रहने छ भने ग्राहकहरूको सहजताको लागि ग्राहकहरूले आफ्नो मोबाइलको विजिटमा पनि सेट गर्न मिल्नेछ । यी नयाँ सेवाहरूले ग्राहकहरूलाई थप सुविधाजनक वित्तीय सेवाहरू प्रदान गर्ने र आर्थिक उत्थानमा टेवा पुर्‍याएर वित्तीय समावेशीकरण तर्फ सधैँ सबैलाई सँगै लिएर अगाडि बढ्ने कुरामा समेत विश्वास रहेको कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?