काठमाडौँ। इसेवाले नगद चाहिएको खण्डमा प्रयोगकर्ताहरूलाई सहजता प्रदान गर्न आफ्नो एटीएम विथड्र सेवा विस्तार गरेको छ।
यो सेवाअनुसार प्रयोगकर्ताहरूले एनआईसी एशिया बैंकको एटीएमबाट पैसा निकाल्न सक्नेछन् । यस अघि एभरेष्ट बैंकमार्फत मात्रै प्रदान गर्दै आएको यो सुविधा इसेवाले एनआईसी एशियामा पनि विस्तार गरेको हो ।
अब इसेवा प्रयोगकर्ताहरुले आवश्यक परेको खण्डमा एनआईसी एशिया बैंकको एटीएमबाट सजिलै पैसा निकाल्न सक्नेछन्। यसअघि एभरेष्ट बैंक मार्फत प्रदान गर्दै आएको यो सुविधा इसेवाले हालै एनआईसी एशियामा पनि बिस्तार गरेको हो।
हिलो चरणमा प्रयोगकर्ताले इसेवाको ‘फाइनान्सियल सर्भिस’भित्र रहेको एटीएम ‘विथड्र’मा गई एनआईसी एशिया बैंक छनोट गरेर आवश्यक विवरण राखेर प्रक्रिया पूरा गर्नुपर्नेछ ।