Trending:

एथरले नयाँ मोडल ‘४५०एक्स’ र ‘४५०एस’ सार्वजनिक गर्यो डिशहोमले इजभिज वाइफाइ आइपी क्यामेरा बजारमा ल्यायो नेपाल क्षेत्रीय आइटी हब बन्न सक्नेछः मन्त्री गुरुङ एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा ‘एक्स’ बेचे डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य हासिल गर्न सहजीकरण आवश्यक : सञ्चारमन्त्री गुरुङ एआई प्रविधिसहित सामसुङ ग्यालेक्सी ए५६, ए३६ र ए२६ नेपाली बजारमा सार्वजनिक पोखरामा स्काईवेलको नयाँ सोरूम विस्तार भिभो एप्पललाई चुनौती दिन नयाँ रणनीतिसहित तयारीमा नेपालमा सनलङ इलेक्ट्रिक कार्गो पिकअप सार्वजनिक टेलिकमद्वारा कालिकोटदेखि मुगु सदरमुकामसम्म अप्टिकल फाइबर विस्तार डिजिटल नेपाल फ्रेमवर्क २.० सार्वजनिक, सरकारद्वारा सात दिनभित्र सुझाव माग मुख्य न्यायाधिवक्तालाई पेसी सूचना पठाउने अनलाइन प्रणाली सुरु सामसुङका सहायक सीईओ हान जोङ-ही हृदयघातका कारण निधन नेपालमा हुन्डाई क्रेटा ईभी र स्थानिय उत्पादन क्रेटा आईस सार्वजनिक नेपालमा पहिलो १००% विद्युतीय पिकअप ‘Riddara’ छिट्टै सार्वजनिक स्मार्टफोन आयातमा वृद्धि, आठ महिनामा २१ अर्ब नाघ्यो ट्विटरको ऐतिहासिक ब्लू बर्ड लोगो ३४ हजार डलरमा बिक्री नेपाली बजारमा आइटेलको नयाँ स्मार्टफोन नेपालमा पहिलो पटक ‘टाटा अल्ट्रा ग्रिज’ लन्च ‘एससीटी स्मार्ट वेनस्डे’ अफर: ग्राहकहरूका लागि आकर्षक छुट बिवाइडी: अब मात्र ५ मिनेटमा चार्ज, ४०० किमी यात्रा गर्न सकिने टाटा मोटर्सका नयाँ ईभी मोडलहरू बुटवल र भैरहवामा लन्च स्मार्टफोन चार्ज नहुने समस्याबाट हैरान? यी टिप्सले समाधान दिन सक्छन् दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको मूल्य निर्धारणका लागि समिति गठन नेपाली बजारमा टाटा योधा १.५टी पिकअप सार्वजनिक जगदम्बा मोटर्सले नयाँ ‘एनटर्क रेस एक्सपी ब्ल्याक’ स्कुटर सार्वजनिक गर्‍यो सीबीफीन र काठमाडौं फिनटेकबीच रणनीतिक साझेदारी सम्झौता सम्पन्न मेरो शेयर सर्भरमा समस्या, सेवा प्रभावित भारतीय अन्तरिक्ष मिशनद्वारा स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ सम्पन्न बजार बजारमा साओमी १५ अल्ट्रा “चन्द्रमामा नोकियाको फोरजी नेटवर्क सक्रिय बाबुराम भट्टराईको फेसबुक पेज ह्याक इसेवा र हिमालयन बैंकबीच डिजिटल कारोबारको लागि साझेदारी भायानेटले ल्यायो ‘साम्बा प्याक’ द्रुत गतिको इन्टरनेट सेवा सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह एआई पूर्वाधार प्रविधिमा माइक्रोसफ्टको ऐतिहासिक लगानी डिपफेक पोर्नको बढ्दो प्रवृत्तिले दक्षिण कोरियामा हलचल तीन सामाजिक सञ्जाल सूचीकरण, अरुलाई सूचीकरण गर्न आग्रह आर्थिक वर्ष २०८२/०८३ बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल टीसीएल नेपालले थाल्यो नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प, विशेष सुविधा सहितको अभियान एप्पलको नयाँ ‘म्याकबुक एयर’ बजारमा १० जना ग्राहकलाई आइफोन १६ उपहार दिँदै वर्ल्डलिंक संघीय महत्वका आयोजनहरुमा केन्द्रित हुन अर्थमन्त्री पौडेलको आग्रह लिपमोटरको टी-०३ ईभी सार्वजनिक कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ग्लोबल आइएमई बैंकले एआई- एमएल ह्याकाथन आयोजना गर्ने नयाँबसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु नेपालकै ठूलो एमएडब्लू ईभी कार्निभल आयोजना हुँदै अमेरिकी विमानवाहक दक्षिण कोरिया पुग्यो, उत्तर कोरियासँग तनाव बढ्ने संकेत
अपडेट

नेपालमा पहिलो पटक ‘टाटा अल्ट्रा ग्रिज’ लन्च

नेपालमा पहिलो पटक ‘टाटा अल्ट्रा ग्रिज’ लन्च
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

काठमाडौँ। टाटा  मोटर्सद्वारा उत्पादित टाटा जेनुइन पार्ट्स र टाटा मोटर जेनुइन आयलको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी  अटो पार्ट्स प्रालिले नेपालमा पहिलो पटक “” लन्चिङ गरेको छ।

सुर्खेतमा आयोजित विशेष कार्यक्रममा व्यवसायीहरू र मेकानिक्सहरूको सहभागिता रहेको थियो। लन्चिङ कार्यक्रममा टाटा मोटर्सका प्रतिनिधिहरूले यसको प्रभावकारिता र उपयोगिताका बारे विस्तृत जानकारी दिए। यस्तो प्रविधिले नेपाली मर्मत तथा सर्भिसिङ व्यवसायलाई बलियो बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

औद्योगिक र अटोमोटिभ क्षेत्रका लागि नयाँ प्रविधि
नेपालको मोटर पार्ट्स र लुब्रिकेन्ट उद्योगमा नयाँ युगको सुरुवात गर्दै सिप्रदी अटो पार्ट्स प्रालिले ‘टाटा अल्ट्रा ग्रिज’ नेपाली बजारमा ल्याएको छ। यो उच्च गुणस्तरको लिथियम वेस्ट मल्टीपर्पोज ग्रिज विशेषगरी अत्यधिक प्रेसरमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने खालको छ, जसले औद्योगिक तथा अटोमोटिभ क्षेत्रलाई नयाँ सम्भावनाहरू प्रदान गर्नेछ।

नेपाली बजारमा उपलब्धता र उपभोक्ताको फाइदा
सिप्रदी अटो पार्ट्सले यो ग्रिज नेपालभर सर्वत्र उपलब्ध गराउनेछ। सर्वसुलभ र किफायती मूल्यमा उपलब्ध हुने भएकाले उपभोक्ताले दीर्घकालीन सेवा पाउनेछन्। ८० हजार किलोमिटरसम्मको सर्भिस लाइफ भएका कारण यो ग्रिजले सवारीसाधन तथा मेसिनरी उपकरणहरूलाई थप टिकाउ बनाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?