Trending:

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम
अटो टेक

नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग

नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौँ।  नेपाली स्मार्टफोन बजारमा प्रविधिको नयाँ अध्याय सुरु गर्दै, विश्वभर लोकप्रिय ब्रान्ड रियल मी ले आफ्नो अत्याधुनिक रियल मी १४ सिरिजको भव्य सार्वजनिक गरेको छ ।

प्राविधिक उत्कृष्टता, स्टाइल र गेमिङ क्षमताको अभूतपूर्व संयोजन भएको यस सिरिजमा Realme 14 T 5G र Realme 14 5G जस्ता शक्तिशाली स्मार्ट फोनहरू समावेश छन् ।

रियलमी को यो नयाँ सिरिज आधुनिक प्रयोगकर्ताको आवश्यकता र चाहनालाई ध्यानमा राखी डिजाइन गरिएको हो, जसमा उच्च प्रदर्शन, गेमिङ–मैत्री विशेषता, उन्नत क्यामेरा प्रणाली र फास्ट चार्जिङ जस्ता सुविधाहरू समावेश रहेका छन् ।

realme 14 5G, Snap dragon® 6 Gen 4 5G , चिपसेट, एडभान्स बायोनिक कूलिङ सिस्टम र विशाल 6000mAh टाइटन ब्याट्रीले संचालित छ, जसमा 120Hz AMOLEd ईस्पोट्र्स डिस्प्ले, उत्कृष्ट कनेक्टिभिटीका लागि Antenna Array Matrix 2.0f, स्मार्ट AI सुविधाहरू IP66, IP68 / IP69 प्रमाणित उच्च टिकाउ संरचना समावेश छ ।

स्लिम र प्रिमियम डिजाइनः आकर्षक रूप र सजिलो ह्यान्डलिङ अनुभव । AI आधारित क्यामेराः सामाजिक सञ्जालका लागि उत्कृष्ट फोटो÷भिडियो अनुभव । 5G ड्युल सिम सपोर्टः भविष्य–मैत्री कनेक्टिभिटी टेक्नोलोजी रहेको छ ।

रियलमी १४ सिरिजका मुख्य विशेषताहरू

Realme 14 T 5G

यो फोन Media Tek Dimesity 6000f\ 5G\ प्रोसेसर बायोनिक कुलिङ सिस्टम, विशाल 6000f\ mAh ब्याट्री, उत्कृष्ट कनेक्टिभिटीका लागि Antenna Array Matrix 2.0f\, TUVnf] ब्लु लाईट प्रमाणित 120Hz AMOLEd\ डिस्प्ले र IP69 रेटिङसहित मजबुत संरचनाले सुसज्जित छ ।

120Hz AMOLEd डिस्प्लेः स्मूथ स्क्रोलिङ र लाइभ अनुभव प्रदान गर्ने अल्ट्रा–रिफ्रेश टेक्नोलोजी ।
50MP REAr\ AI क्यामेराः अत्यधिक स्पष्टतासहित रातिमा समेत उत्कृष्ट फोटोग्राफीको क्षमता ।
शक्तिशाली Dimensity चिपसेटः छिटो र सहज प्रदर्शनका लागि अत्याधुनिक प्रोसेसर ।
45w\ SUPERVOOC चार्जिङः छोटो समयमा भरपर्दो ब्याट्री चार्ज ।
Realme 14 5G छन् का विशेषताहरू

डिस्प्ले

6.72 इञ्चको ठूलो ँ FHD+ डिस्प्ले
120Hz को उच्च रिफ्रेस रेट, जसले गर्दा स्क्रोलिङ स्मूथ हुन्छ
2000nits सम्मको पिक ब्राइटनेस, जसले गर्दा उज्यालो घाममा पनि सजिलै देखिन्छ

प्रोसेसर
Snapdragon® 6 Gen 4 5G चिपसेट
शक्तिशाली प्रदर्शन र प्रभावकारी मल्टीटास्किङका लागि सक्षम

ब्याट्री
6000mAh ठूलो ब्याट्री
45w\ SUPERVOOC फास्ट चार्जिङ सपोर्ट
छोटो समयमा चार्ज, लामो समय प्रयोग

क्यामेरा
50MP मुख्य क्यामेरा
AI सपोर्टसहित स्पष्ट र आकर्षक तस्बिरहरू
8MP फ्रन्ट क्यामेरा — सेल्फी र भिडियो कलका लागि उपयुक्त

डिजाइन
अल्ट्रा स्लिम बडी (7.89mm)
हल्का तौल (190g)
आकर्षक र प्रिमियम फिनिश डिजाइन
स्मृति (RAM / Qmorage)
12GB RAM + 256GB स्टोरेज
Dynamic RAM Expansion;\ 12GB सम्म अतिरिक्त च्ब्ः प्रयोग गर्न सकिने
स्टोरेज विस्तारको लागि icroSd कार्ड सपोर्ट

सुरक्षा
साइड (माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर
AI फेस अनलक सपोर्ट
न्य विशेषता
डुअल छन् सिम सपोर्ट
Realme UI 5.0f आधारित Android 14
3.5mm हेडफोन ज्याक र USB Type-C पोर्ट

अग्रिम बुकिङ र पहिलो बिक्री सुरु
रियलमी १४ सिरिजको अग्रिम बुकिङ सुरु भइसकेको छ भने पहिलो बिक्री पनि चाँडै सुरु हुँदैछ ।

उपलब्धता
रियलमी १४ सिरिज अब नेपालभरका आधिकारिक च्भबmिभ स्टोरहरू तथा अनलाइन डिजिटल पार्टनरहरू मार्फत उपलब्ध छ । ग्राहकहरूले नजिकको स्टोर वा आधिकारिक प्लेटफर्ममार्फत फोन अर्डर गरी विशेष अफरको लाभ लिन सक्नेछन् ।

रियलमी सँग अब नेपाली प्रयोगकर्ताले पाउनेछन् प्राविधिक उत्कृष्टता, आकर्षक लुक, र गेमिङ रोमाञ्चको नयाँ अनुभव । आजै आफ्नो रियलमी १४ सिरिज अर्डर गर्नुहोस् र भविष्यको प्रविधि आफ्नै बनाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?