Trending:

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम
अपडेट

भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु

भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

काठमाडौं। सामाजिक उत्तरदायित्व र दिगो विकासप्रतिको आफ्नो अटल प्रतिबद्धता अनुरूप, भिभो नेपालले डा. महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा महत्त्वपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्वको घोषणा गरेको छ ।

यस अभियान अन्तर्गत, भिभो नेपालले हालै सार्वजनिक गरिएको भिभो भि ५० लाईट स्मार्टफोनको पहिलो ५० दिनभित्र बिक्री हुने प्रत्येक युनिटबाट रु. ५० राष्ट्रिय आविष्कार केन्द्रद्वारा विकसित ‘न्यानो नानी’ परियोजनामा सहयोगस्वरूप प्रदान गर्नेछ ।

‘न्यानो नानी’ एक स्थानीय रूपमा डिजाइन तथा निर्मित प्रविधि हो, जसले नेपालका दुर्गम तथा शीत क्षेत्रहरूमा रहेका समयअगावै जन्मिएका वा कम तौलका नवजात शिशुहरूलाई जीवनदायिनी ताप प्रदान गर्दछ। यसबारे भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले भने “राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो ।

यो सहकार्यले नेपाली समुदायप्रति हाम्रो समर्पण र दिगो नवप्रवर्तनलाई प्रतिविम्बित गर्दछ । ‘न्यानो नानी’ परियोजनामा योगदान गर्दै हामी शिशु जीवनको संरक्षणमा सहयोग पुर्याउनुका साथै, स्वस्थ नेपालको हाम्रो साझा लक्ष्यलाई अगाडि बढाइरहेका छौं।”

त्यस्तै, राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक कर्णेल सञ्जय झाले भने “भिभो नेपालको समर्थनले ‘न्यानो नानी’ परियोजनालाई अझ धेरै क्षेत्र र समुदायसम्म विस्तार गर्न मद्दत पुर्याउनेछ । यो साझेदारीले नेपालभरिका थप परिवारहरूमा स्थानीय स्तरमा निर्मित जीवनरक्षक प्रविधि आवश्यक परिवारहरूमा पु¥याउने हाम्रो अभियानलाई अझ सशक्त बनाउँछ ।”

भिभो नेपालको यो पहलले प्रविधि र सामाजिक प्रभावको समन्वय गर्दै दीगो, सकारात्मक परिवर्तन ल्याउने लक्ष्यलाई उजागर गर्दछ। यस अभियानमार्फत, कम्पनीले स्थानीय आविष्कारमा लगानी गर्दै देशभर नवजात शिशु स्याहारमा सुधार ल्याउने र सार्थक सामाजिक परिवर्तनका लागि बलियो कदम चालेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?