Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

शाओमी पावर बैंकः  सुपर फास्ट, सधैं चार्ज

शाओमी पावर बैंकः  सुपर फास्ट, सधैं चार्ज
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

काठमाडाैं। आजको व्यस्त जीवनमा, हाम्रा इलेक्ट्रोनिक उपकरणहरू हाम्रो दैनिक जीवनशैलीको अभिन्न अंग बनेका छन् । तर इलेक्ट्रोनिक उपकरणहरू निरन्तर प्रयोग गर्दा तिनीहरूको ब्याट्री कम हुँदै जान्छ । ट्राफिकमा अड्किएको बेला, यात्रा गरिरहेको बेला, वा घरबाट धेरै घण्टा बाहिर भएको बेला, एउटा राम्रो र भरपर्दो पावर बैंकले तपाईंको फोन, ट्याब्लेट, इअरबड र अन्य ग्याजेटहरूलाई चालु राख्छ ।

यस्ता परिस्थितिहरूको सामना गर्न, ग्लोबल टेक्नोलोजी लिडर शाओमीका भरपर्दो र टिकाउ पावर बैंकहरु नेपाली बजारमा सर्बशुलभ रुपमा र सरल मूल्यमा उपलब्ध छन् । शाओमीका रु. ३,४९९ देखि रु=४,९९९ सम्मका पावर बैंकहरु बजारमा सर्वत्र उपलब्ध छन् ।

शाओमी पावर बैंक ४आइ १०००० एम ए एच रु= ३,४९९

यो २२.५ वाट फास्ट चार्गिंग पावर भएको पातलो, कम्प्याक्ट र भरपर्दो पावर बैंकले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ । यसमा यु एस बि – सी र यु एस बि – ए दुबै पोर्ट छन्, र यसले टु वे चार्जिङ पनि सपोर्ट गर्छ -मतलब पावर बैंक चार्ज गर्दा तपाईंको फोन पनि चार्ज गर्न सकिन्छ_ । यसको १८ वाट चार्जरले ४ घण्टामै दिभाइसलाई पूरै चार्ज गर्छ । क्ल्यासिक ब्ल्याक, ओलिव ग्रीन र कोरल पर्पल रंगहरुमा उपलब्ध यो पावर बैंक दिनभर आफूले प्रयोग गर्ने दिभाइसमा पावर चाहिने विद्यार्थी र काम गर्ने मानिसहरूको लागि एकदमै उपयुक्त छ ।

शाओमी पकेट पावर बैंक १०००० एम ए एच रु= ४२९९

यसमा बिल्ट–इन केबल भएकोले तपाईंलाई अलग्गै चर्जिङ्ग केबल चाहिँदैन । ४आई जस्तै २२.५ वाट फास्ट चार्जिङ पावर भएको यस डिभाइसले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ । बिल्ट–इन केबल र यु एस बि – सी र यु एस बि – ए दुबै पोर्टले ३.५ घण्टामा पूरै चार्ज हुन्छ र यो पावर बैंक मरून र ब्लू रंगमा उपलब्ध छ ।

रेड्मी पावर बैंक २०००० एम ए एच रु= ४,४९९

यदि तपाईलाई धेरै पावर चाहिन्छ भने रेड्मी पावर बैंक २००००एम ए एच तपाईको लागि उपयुक्त हुनेछ । यसमा भएका सुरक्षा सुविधाहरू अत्यधिक ताप, सर्ट सर्किट, उच्च भोल्टेज जस्ता समस्याहरू विरुद्ध १२ लेयर सुरक्षा दिन्छ । यस भित्रको लिथियम पोलिमर ब्याटरीहरु सामान्यभन्दा बढी सुरक्षित र एफिसिएन्ट छन् । कालो र सेतो रंगमा उपलब्ध यो पावर बैंक, धेरै डिभाइस भएका ठाउँमा, चार्जिङ स्पट कम भएका ठाउँमा, र लामो यात्रा गर्नेहरूको लागि उपयुक्त छ ।

शाओमी पावर बैंक ४आई २०००० एम ए एच रु= ४,९९९

३३ वाट सोनीक चार्जिङ भएको यो हेबी–ड्युटी पावर बैंकले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ र फिटनेस ट्रयाकर वाच जस्ता सानो साइजका ग्याजेटका लागि लो पावर मोड पनि उपलब्ध छ। १२ लेयर सुरक्षा सुविधाहरू र धेरै पोर्टहरु -टाइप सी इनपुट, ताइप सी आउटपुट र दुईवटा यु एस बि – ए आउटपुट_ सहित, यो पावर बैंक पूर्ण रूपमा चार्ज हुन करिब ६.९ घण्टा लाग्छ र जेट ब्ल्याक, ना इ ट्रो ग्रीन र तर्बो ब्लू रंगहरुमा उपलब्ध
छ ।

शाओमी नै किन छान्ने

शाओमी पावर बैंकहरूले फास्ट चार्जिङ, मजबूत बनावट र सुरक्षा सुविधाहरूलाई किफायती मूल्यमा ग्राहकहरुमा उपलब्ध गराएको छ । नवीनतम् प्रविधि र दैनिक आवश्यकता अनुसार यिनीहरू वास्तविक प्रयोगको लागि बनाइएका छन् । विद्यार्थी, कुनै पेशा, वा धेरै प्रविधि प्रयोग गर्ने व्यक्ति सम्म, तपाईंको जीवनशैली र बजेट अनुसार शाओमीका पावर बैंकहरु विभिन्न मूल्यमा र विविध सुविधासहित उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?