Trending:

एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला?
अपडेट

पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६०

पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६०
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं। विश्वस्तरीय अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो प्रतिष्ठित भि सिरिज अन्तर्गत नयाँ फ्ल्यागशिप भिभो भि६० नेपालमा ल्याउने तयारी गरेको छ। यद्यपि आधिकारिक विवरण अझै सार्वजनिक गरिएको छैन।

प्रारम्भिक सूचनाहरूले यस मोडेललाई जाइस् सँगको सहकार्यमा विकसित गरिएको हुनसक्ने अनुमान गरिन्छ। यस सहकार्यमार्फत, भिभो भि६० ले अझ अभिव्यक्तिपूर्ण क्यामेरा अनुभव दिने सम्भावना देखिन्छ, जसले पोट्र्रेट फोटोग्राफीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

अनुमान गरिँदैछ कि, नयाँ जाइस् प्रविधियुक्त टेलिफोटो पोट्र्रेट फिचर सहित भि६० ले विभिन्न फोकल लेन्थमार्फत प्रयोगकर्ताको भावनालाई अझ सटीक र कलात्मक ढंगले फ्रेम गर्ने सुविधा दिनेछ। साथै, अत्याधुनिक एआई क्षमताले अनावश्यक वस्तु हटाउने, पृष्ठभूमि बदल्ने वा गुणस्तरलाई छिट्टै परिष्कृत गर्ने सम्भावना रहेको चर्चा छ। यसले भि६० लाई केवल क्यामेरा मात्र नभई, प्रयोगकर्ताको लागि ‘पोर्टेबल स्टुडियो’को रूपमा बुझिन सक्ने अनुमान गरिन्छ।

डिजाइनका हिसाबले, भिभो भि६० मा मिनिमलिस्टिक क्यामेरा मोड्युल प्रयोग हुने सम्भावना छ, जसले पछाडिको भागमा करिब ९% भन्दा कम क्षेत्रफल ओगट्ने बताइन्छ। यसले आधुनिक र प्रिमियम लुक दिने अनुमान छ। यो स्मार्टफोन मिस्ट ग्रे र बेरी पर्पल गरी दुई आकर्षक रंगमा उपलब्ध हुने अपेक्षा गरिएको छ, जसले शैलीसँगै प्रयोगकर्ताको व्यक्तित्वलाई पनि अभिव्यक्त गर्नेछ।

सुदृढताका दृष्टिले, भिभो भि६० मा आई पी ६८/६९ रेटिङ रहने सम्भावना छ, जसले यसलाई धुलो र पानी प्रतिरोधी बनाउँछ। दैनिक प्रयोगमा खस्ने वा ठोक्किने सम्भावनालाई न्यून पार्ने गरी डिस्प्ले अझ मजबुत हुने विश्वास गरिएको छ।

शक्तिको हिसाबले पनि भि६० मा भि सिरिजकै सबैभन्दा ठूलो ब्याट्री प्रयोग हुन सक्ने अपेक्षा गरिएको छ। जसले लामो समयसम्म निर्बाध अनुभव दिनेछ। यससँगै, फ्ल्यास चार्ज प्रविधिले छोटो समयमा चार्ज गर्ने सुविधा दिने र नयाँ जेनेरेसनको क्वालकम स्न्यापड्रैगन ७ जेन ४ प्रोसेसरले स्मूद गेमप्ले, स्मार्ट एफिसियन्सी र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

आधिकारिक अनावरण नजिकिँदै गर्दा, भिभो भि६० लाई केवल प्राविधिक क्षमता वा डिजाइनका लागि मात्र नभई जीवनका कथाहरूलाई अझ सुन्दर ढंगले क्याप्चर र अभिव्यक्त गर्नका लागि सिर्जना गरिएको स्मार्टफोनको रूपमा प्रस्तुत गरिँदै छ। अत्याधुनिक पोट्र्रेट इमेजिङ, सुन्दर डिजाइन, दीर्घकालीन प्रविधि र उच्च प्रदर्शनसहित, भि६० ले प्रयोगकर्तालाई नयाँ स्तरको स्मार्टफोन अनुभव दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?