© 2021-2024
सरकारद्वारा नयाँ डाटा सेन्टर निर्माणको घोषणा
काठमाडौँ। सरकारले काठमाडौँमा सूचना प्रविधि (आईटी) पार्क निर्माण गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन्। बजेट अनुसार, मध्य पहाडी...