© 2021-2024
त्रिविमा प्रमाणपत्रका लागि अनलाइनबाटै निवेदन दिने सकिने
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले प्रमाणपत्रका लागि अब अनलाइनबाटै निवेदन दिन मिल्ने व्यवस्था सुरु गरेको छ। विद्यार्थीहरूले अब विश्वविद्यालयको सम्बन्धित वेवपोर्टलमार्फत नै आवश्यक प्रमाणपत्रहरूका लागि घरमै बसेर आवेदन दिन सक्ने...