Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

नयाँ फोन किन्दै हुनुहुन्छ ? ध्यान दिनुस् यी ४ कुरा

नयाँ फोन किन्दै हुनुहुन्छ ? ध्यान दिनुस् यी ४ कुरा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं । स्मार्टफोनको बजारमा आईफोन र एन्ड्रोइडबीच तीब्र प्रतिस्पर्धा छ । एन्ड्रोइडको तुलनामा आईफोन निकै महँगो छ । आईफोनमा त्यस्तो के छ, जसले यसको मूल्य एन्ड्रोइडको भन्दा धेरै हुन्छ । त्यसैले नेपाली बजारमा स्मार्टफोन धेरै बिक्रि हुन्छ ।

बजारमा आएको कुनै नयाँ स्मार्टफोन लिनको लागि धेरैले आफ्नो आयको आधा हिस्सा खर्च गर्नुपर्छ। त्यसैले एकपटक मोबाइल किन्दा हामी अर्को पटक फेरि त्यसमा खर्च गर्न नपरोस् भन्ने सोचले गएका हुन्छौँ।

मोबाइल कम्पनीका सबै फोन आकर्षक र गुणस्तरीय पनि लाग्छन् । यद्यपी बजारमा उपलब्ध अनेकन स्मार्ट फोनहरुमध्ये तपाईंका लागि सबै भन्दै उपयुक्त फोन कुन होला त ? यसो त स्मार्ट फोन तपाईंको आवश्यकता र दक्षताको हिसाबले नै किन्न पर्ने हुन्छ तर पनि स्मार्ट फोन किन्नु पूर्व तपाईंले केही महत्वपूर्ण कुरामा ध्यान दिनु भयो भने तपाईंले आवश्यकता अनुसारको गुणस्तरीय फोन पाउने सम्भावना हुन्छ । नयाँ स्मार्ट फोन किन्दा ध्यान दिनुपर्ने यी चार कुराहरुः

१. अनुसन्धान गर्ने

स्मार्टफोन किन्नु अगाडि सुरुमा त्यसको मूल्य आफ्नो आवश्यकता र बजेट भित्र पर्छ वा पर्दैन जाँच गर्नुपर्छ। यसको लागि फोनको मूल्यहरु अनलाइनमा खोज्ने, विश्वसनीय स्रोतबाट फोनको समीक्षा पढ्ने र नजिकैको मोबाइल पसलमा गएर त्यसको बारेमा बुझ्न सकिन्छ।

ब्रान्डहरुले बजारमा ल्याउने ठूलो प्रोमोसन र अवसरको पछि लाग्नु हुँदैन। फोनको विशेषताको बारेमा सक्दो अनुसन्धान गरी त्यसको टिकाउ क्षमता बुझेर मात्र किन्नु पर्छ।

२. अपडेट्को अवस्था

स्मार्ट फोन किन्नु अघि सो फोनको अपडेटिङ सेवा कस्तो छ ? के उक्त फोनको कम्पनीले समय–समयमा अपडेट सुविधा दिइरहेको छ वा छैन ? भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ । अपडेटिङ सुविधा राम्रो सँग उपलब्ध भएको अवस्था तपाईंले समय सापेक्ष नयाँ सुविधाहरु प्राप्त गर्न सक्नुहुन्छ भने तपाईको युजर एक्सेप्रियन्स राम्रो हुन जान्छ । फोनमा अपडेटको सुविधा नभएको अवस्थामा विभिन्न नयाँ एपहरु चलाउनमा समस्या आउने, फोन ह्याङहुने लगायतका समस्या आउन सक्छ ।

३.क्यामरा र बेट्री

क्यामरा हेर्दा सबैभन्दा पहिला फोनको क्यामराबाट आउने फोटोहरुको कलर फिचर र तस्बिरको क्वालीटीलाई ध्यान दिनु पर्छ । यसका लागि तस्विरलाई ‘जुम्म’ गरेर पनि हेर्न सकिन्छ । फोटोहरुमा आउने कलरको प्रभावलाइ हेरेर मात्रै फोन लिनु फाईदाजनक हुनसक्छ । यसका साथै बेट्रि ब्याकअप पनि उत्तिकै महत्वपुर्ण हुन्छ । यसो भनिरहँदा फोनको चार्जरलाई नजरअन्दाज गर्नु भने हुँदैन । सामान्यतया ४००० एम एचदेखि ५००० एम एच का बेट्रिका लागि २० देखि ३० वाटको चार्जले उपयुक्त हुन्छ । यही आधारमा अन्य ब्याट्रीका लागि पनि चार्जरको क्षमता अनुमान लगाउन सकिन्छ ।

४. आफूलाई चाहिने फिचरमा बढी ध्यान दिने 

मोबाइल किन्दा कहिल्यै हतार गर्नु हुँदैन। यसमा खरिद गर्दा विचार गर्नुपर्ने कयौँ कुरा छन्। पहिले त आफूलाई स्मार्टफोनमा कुन फिचर बढी चाहिएको हो बुझ्नुपर्छ। यो हरेक मानिसको रोजाइ अनुसार फरक हुन्छ। जस्तै, कसैलाई गीत र भिडियो राख्न धेरै स्टोरेज भएको मोबाइल चाहिन्छ, कसैलाई लामो समयसम्म टिक्ने ब्याट्री भएको मोबाइल, त कसैलाई राम्रो क्यामेरा प्रोसेसर भएको मोबाइलमा रूची हुन्छ।

आफूलाई प्रयोग गर्न चाहिने फिचर याद गर्नुपर्छ। प्रयोग नहुने अनावश्यक फिचर भएको मोबाइलमा आकर्षित भई किन्नु हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?