Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
इन्टरनेट

कस्तो हुन्छ ISP हरु बिचको भित्री सञ्जाल?

कस्तो हुन्छ ISP हरु बिचको भित्री सञ्जाल?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

 

इन्टरनेट अहिले हरेक व्यक्तिको एक महत्त्वपूर्ण आवश्यकता बनेको छ। यसरी इन्टरनेट सञ्चालन हुनको लागि विभिन्न यन्त्र, भौतिक पूर्वाधार, लगानी र प्रविधिको सहायताले मात्र सम्भव भएको भन्दा गलत नहोला। दिनरात प्रयोग गर्ने इन्टरनेट हामीसम्म पुग्न लामो र जटिल प्रक्रियाबाट आउँछ।यसलाई सहज तरिकाले भन्ने हो भने हाम्रो घरघरमा जडान गरिएको इन्टरनेट Internet Service Provider (ISP) वा इन्टरनेट सेवा प्रदायक द्वारा उपलब्ध गराइन्छ भने राउटर, स्विच, जस्ता उपकरणको प्रयोगले हामीले आफ्नो डिभाइसमा इन्टरनेट प्रयोग गर्न सक्छौ।

इन्टरनेट सेवा प्रदायक (ISP) एउटा यस्तो कम्पनी हो जसले कम्प्युटरबाट इन्टरनेटको पहुँच प्रदान गर्दछ। इन्टरनेट सेवा प्रदायकको तीन स्तर हुन्छ: टियर-१ ISP, टियर-२ ISP र टियर-३ ISP।

१. टियर-१ ISP

टियर-१ ISP प्रदायकहरू इन्टरनेटको मेरुदण्ड हुन्। यिनीहरूले समुद्री केबुल जस्ता भौतिक पूर्वाधारको निर्माण गर्नुको साथै तल्लो-स्तरीय ISPs मा नेटवर्क ट्राफिक पठाउने गर्छन्। टियर-१ ISPहरू एक भन्दा बढी महाद्वीपहरूमा पियर गर्छन्। एउटा टियर 1 ISP ले अन्य टियर 1 प्रदायकहरूसँग पियरिङ मार्फत इन्टरनेट ट्राफिक आदान प्रदान गर्दछन्। यिनीहरूले अन्य आईएसपीहरूलाई ट्राफिक प्रदान गर्छन्, तर उपभोक्तासँग यिनीहरूको कुनै लेनदेन हुँदैन।

मुख्य टियर 1 ISPs मा AT&T, Century Link, Verizon, Deutsche Telekom AG, Sprint, NTT, SingTel, Japan Telecom, Telstra, आदि पर्दछन्।

२. टियर-२ ISP

टियर २ आईएसपीलाई टियर १ र ३ बिचको पुल पनि भन्न सकिन्छ। टियर 2 ISP हरू सामान्यतया क्षेत्रीय वा राष्ट्रिय प्रदायकहरू हुन्। यिनीहरूले दुई भन्दा बढी महाद्वीपहरूसम्म सेवा प्रदान गर्न सक्छन्। टियर २ का ISP हरुले टियर १ का  आइएसपीबाट प्राप्त हुने इन्टरनेट ट्राफिकको प्रयोग गरी टियर 3 आइएसपीहरू मार्फत ग्राहकहरूलाई इन्टरनेट ट्राफिक प्रदान गर्छन्। यिनीहरूले अन्य टियर 2 आइएसपीहरूसँग पनि पियरिङ गर्दछन्।

मुख्य टियर  २ ISP मा Hurricane Electric, Korea Telecom, Fibrenoire, TDC, Vodafone, British Telecom, Comcast, आदि पर्दछन्।

३. टियर-३ ISP

टियर ३ ISP एउटा प्रदायक हो। यसको मुख्य काम टियर २ ISP बाट नेटवर्क ट्राफिकको प्रयोग गरेर घर तथा व्यवसायीमा पुर्‍याउनु हो। यिनीहरूले जति ट्राफिक उत्पन्न हुन्छ, त्यही आधारमा टियर-२ आइएसपीलाई केही महसुल तिर्नुपर्छ। यी ISP हरू उपभोक्तासँग सबैभन्दा नजिक भएकाले उनीहरूलाई केही पैसा लिएर भौतिक केबुल, DSL, राउटर र स्विच प्रदान गरेर घर तथा कार्यालयहरूमा इन्टरनेट जडानमा मद्दत गर्छन्। यिनीहरूले अन्य टियर 3 आइएसपीहरूसँग पनि पियरिङ गर्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?