Trending:

स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम
World News

युक्रेनी ड्रोन आक्रमणपछि क्रेमलिनद्वारा ‘घरेलु सुरक्षा’ बारे छलफल

युक्रेनी ड्रोन आक्रमणपछि क्रेमलिनद्वारा ‘घरेलु सुरक्षा’ बारे छलफल
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२१ मंसिर, एजेन्सी। राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रुसको “घरेलु सुरक्षा” का विषयमा शीर्ष अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । पछिल्लो पटक गरिएको युक्रेनी ड्रोन आक्रमणले देशको लागि खतरा खडा गरेको रुसको बुझाइ छ ।

यसअघि मङ्गलबार पनि अधिकारीहरूले युक्रेनको सीमानामा रहेको रुसको कुर्स्क क्षेत्रमा एउटा एयरफिल्ड नजिकै ड्रोनले आक्रमण गरेको थियो । जसको एक दिनपछि मस्कोले कीभलाई अन्य दुई एयरफिल्डमा ड्रोन हमलाको दोष लगाएको थियो।

सोमबारको ड्रोन हमला अत्यन्तै असामान्य थियो किनभने दुबै साइटहरू युक्रेनको सीमाबाट सयौं किलोमिटर भन्दा टाढा छन्।
राष्ट्रपति पुटिनले आफ्नो सुरक्षा परिषद्को बैठक बोलाएर राज्यको “घरेलु सुरक्षा” कसरी सुनिश्चित गर्ने भनेर छलफल गरेको क्रेमलिनले मङ्गलबार जनाएको छ ।

पत्रकारहरूसँग छुट्टै कुरा गर्दै पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले अधिकारीहरूले युक्रेनी आक्रमणबाट देशलाई बचाउन “आवश्यक” उपायहरू अवलम्बन गरिरहेको बताएका छन् ।

“निस्सन्देहरूपमा त्यस्ता आतङ्कवादी कार्यहरू जारी राख्न युक्रेनी शासनद्वारा खुला रूपमा घोषणा गरिएको पछिल्लो गतिविधि खतराको कारक हो,” पेस्कोभले ड्रोन आक्रमणको बारेमा सोध्दा पत्रकारहरूलाई बताएका छन् ।

यसअघि मङ्गलबार, कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले स्थानीय एयरफिल्ड नजिकै ड्रोन आक्रमणको परिणामस्वरुप तेल भण्डारण ट्याङ्कीमा आगो लागेको बताएका थिए। त्यहाँ कुनै हताहती भने भएको थिएन तर त्यसको उद्देश्य भने अझै स्पष्ट भइसकेको छैन।
सोमबार रुसको रक्षा मन्त्रालयले युक्रेनले मध्य रियाजान क्षेत्रको ड्यागिलेभो एयरफिल्ड र साराटोभ क्षेत्रको एंगेल्स एयरफिल्डमा “सोभियत निर्मित ड्रोन” प्रयोग गरी आक्रमण गर्ने प्रयास गरेको बताएको थियो।

एङ्गेल्स देशको रणनीतिक विमानको आधार हो जुन कीभले युक्रेनमा आक्रमण गर्न प्रयोग गर्ने गरेको बताएको छ। ती हमलाहरूको परिणाम स्वरूप तीन सैनिक मारिएका छन् र चार जना घाइते भएको मन्त्रालयले बताएको छ। त्यसतै आक्रमणबाट दुईवटा विमानमा पनि सामान्य क्षति पुगेको छ ।

क्रेमलिनले युक्रेनमा मस्कोको आक्रमणको क्रममा आफ्नो मानवीय र भौतिक क्षतिको बारेमा कडा दृष्टिकोण राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?