Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

इन्टरनेटका बारेमा सात रोचक तथ्य

इन्टरनेटका बारेमा सात रोचक तथ्य
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२६ पुस, काठमाडाैँ। आधुनिक विश्वको नौलो आविष्कार इन्टरनेट एक कम्प्युटर विद्युतीय प्रविधिद्वारा विकास भएको सूचनाको विश्वव्यापी सञ्जाल हो । यो एक कम्प्युटरहरूको समूह हो, जसको प्रयोगबाट संसारभरका सूचना एकआपसमा आदानप्रदान गर्न सकिन्छ । भाइबहिनीहरू, सन् २००० को दशक यता सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा आएको द्रुत गतिको परिवर्तनको प्रमुख कारण इन्टरनेट नै हो । यस पटक हामी यहाँ यही इन्टरनेटका रोचक तथ्य र प्रसङ्गका बारेमा केही कुरा गर्ने छौँ ।

आम मानिसका लागि सामान्य बनिसकेको इन्टरनेटको इतिहासबारे केही आश्चर्यजनक तथ्यहरूका बारेमा जानौँ, जुन तथ्य धेरै कमलाई मात्र थाहा छ ।

१. गुगोल बिग्रिएर गुगल : गुगलको नाम पहिले गुगल (Google) थिएन । गुगोल (Googol) बाट बिग्रिएर यसको नाम गुगल (Google) रहन गएको हो ।

२. पहिलो ब्राउजर : संसारको पहिलो ब्राउजर ‘वल्र्ड वाइड वेब’ थियो । बर्नर्स लीले सन् १९९० मा वल्र्ड वाइड वेब नामबाट ब्राउजरको विकास गरेका थिए, जसलाई अहिले ‘नेक्सस’ भनेर चिनिन्छ । त्यति बेला इन्टरनेटमा चलाउन यो नै पहिलो र एक मात्र वेब ब्राउजर थियो ।

३. फेसबुकको रङ नीलो हुनुका कारण : मेटाका मालिक मार्क जुकरबर्गले आफ्नो आँखाको समस्याका कारण फेसुबकको रङ छनोट गरेका थिए । यसको पछाडि कारण छ त्यो के भने उनलाई ‘कलर ब्लाइन्ड’ को समस्या छ । उनी रातो र हरियो रङ राम्रोसँग छुटाउन सक्दैनन्, त्यसैले उनले फेसबुकको रङ नीलो बनाएका हुन् ।

४. इमेल ठेगानमा (एड्रेस) मा २ सिम्बोल : इमेल एड्रेसमा २ सिम्बोल हुनुको पछाडि निकै रोचक प्रसङ्ग छ । त्यो के भने इमेलको सुरुवातको समयमा २ सिम्बोल निकै कम प्रयोग हुने सिम्बोल भएकाले यसको प्रयोग बढाउन हरेक इमेल एड्रेसमा यसको प्रयोग अनिवार्य गरिएको हो ।

५. डोमेन दर्ता निःशुल्क : डोमेन दर्ता गराउन एक हजार रुपियाँदेखि हेरेर माथि शुल्क लाग्छ । अहिले निःशुःक डोमेन प्रयोग गर्न सकिँदैन, नेपालमा डट एनपीबाहेक अरू डोमेन किन्नु पर्छ । यस्ता दिन पनि थिए, जहाँ डोमेन निःशुल्क दर्ता गर्न पाइन्थ्यो तर यो धेरै दिन टिकेन। सन् १९९५ देखि डोमेन दर्ता शुल्क लिन थालियो ।

६. वाईफाईको अर्थ : वाईफाई शब्द धेरैलाई (वायरलेस फाइडलिटी) को छोटो हो भन्ने लाग्न सक्छ । वास्तवमा वाईफाई कुनै शब्दको छोटो रूप भने होइन । सन् १९९७ मा आम उपभोक्ता माझ प्रयोगमा ल्याइएको वाईफाई प्रविधिको पुरानो नाम IEEE802 थियो । यो नाम निकै अप्ठ्यारो भएपछि हाईफाई भन्ने शब्दसँग वाईफाई मिल्ने भएकाले सम्झन सहज हुने भएकाले यसको नाम वाईफाई दिइएको थियो ।

७. अमेजनको पुरानो नाम : विश्व प्रसिद्ध ई–कमर्स कम्पनी अमेजनका रूपमा चर्चित कम्पनीको पुरानो नाम ‘काडाब्रा’ थियो । यो नाम जादुमा प्रयोग हुने ‘आब्राकाडाब्रा’ शब्दबाट प्रेरित भएर राखिएको थियो । यस शब्दको अगाडिको भाग आब्रालाई छोडेर पछाडिको काडाब्रा भनेर राखिएको नाम थियो । जेफ बेजोसले पछि वकिलको सल्लाहमा कम्पनीको नाम परिवर्तन गरेर अमेजन राखे । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?