© 2021-2024
एलन मस्कको सम्पत्ति ओरालो लाग्दै, विश्वका धनी व्यक्तिको सुचीमा खस्कियो शीर्ष स्थान
२८ मंसिर, एजेन्सी। ट्विटरका मालिक एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्तिको सुचिको दोश्रो स्थानमा खस्किएका छन्। फ्रेन्च फेसन कम्पनीका मालिक बर्नार्ड अर्नल्टले मस्कलाई उछिनेका हुन्। ब्लुमबर्ग र फोर्ब्सको रिपोर्ट अनुसार...