© 2021-2024
विद्युतीय चुल्होको प्रयोगमा कठिनाइ, वितरित चुल्हो प्रयोगविहीन
१५ भदाै, रूपन्देही। रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ ले इन्फ्रारेड कुकर (विद्युतीय स्टोभ) चुल्हो वितरण गरेको छ। वडावासीलाई वितरण गरिएको सो कुकर चुल्हो कम एम्पिएरको लाइन, लो भोल्टेज र पटक–पटक बिजुली गइरहने समस्याले...