© 2021-2024
प्रधानमन्त्री देउवाद्वारा स्मार्ट राजस्व भुक्तानी प्रणालीको शुभारम्भ
३ पुस, ललितपुर। प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरमा ‘स्मार्ट राजस्व भुक्तानी प्रणाली’को शुभारम्भ गरेका छन् । महानगरको १०४औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले महानगरको ‘स्मार्ट सेवा’ अन्तर्गत ‘फोनपे’मार्फत...