© 2021-2024
सिटिजन्स बैंकले सुरू गर्यो च्याटबट सेवा ‘सिटिजन्स साथी’, एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सकिने
२३ कार्तिक, काठमाडाैँ। डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा आफ्ना ग्राहकका लागि वेबसाइटमार्फत च्याटबट सेवा ‘सिटिजन्स साथी’को सुरुवात गरेको छ ।...