© 2021-2024
एटीएम मेसिन तोडफोड गरी रकम चोर्न प्रयास गर्ने तीन जना पक्राउ
१६ कार्तिक, ललितपुर। ललितपुर महानगरपालिका-५ कुमारीपाटीस्थित एनएमबी बैंकको एटीएम मेसिन तोडफोड गरी चोरीको प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-३ घर भई...

