© 2021-2024
डिजिटल अपराधको नयाँ शैली: राहुल बुढाद्वारा चार हजार इसेवा अकाउन्ट ह्याक
काठमाडौं। राजधानीको अनामनगरमा बसोबास गर्दै आएका एक युवाले डिजिटल ठगीमार्फत हजारौं मानिसलाई ठगी गरेका छन्। कञ्चनपुर घर भई हाल काठमाडौंको अनामनगरमा बस्दै आएका २२ वर्षीय राहुल बुढाले चार हजार इसेवा...

