© 2021-2024
हजाराैँ कर्मचारी कटाैति गर्दै मेटा
२२ कार्तिक, एजेन्सी। फेसबुकको मातृ कम्पनी मेटाले हजाराैँ कर्मचारी कटाैती गर्ने भएको छ। अमेरिकाको एक मिडिया रिपोर्टका अनुसार बुधबार मेटाले कर्मचारी कटाैतीबारे घोषणा गर्नेछ। मेटाको तेश्रो चाैमासिकको अनपेक्षित परिणामले सिइओ मार्क...

