© 2021-2024
टिकटकले भन्यो- अमेरिकी नागरिकहरूको लोकेशन ट्र्याक गर्न एप बनाएको छैन
६ कार्तिक, एजेन्सी। टिकटकले आफ्नो मूल कम्पनी बाइटडान्सको चीनमा आधारित टोलीले अमेरिकी नागरिकहरूको लोकेशन ट्र्याक गर्न एप प्रयोग गर्ने योजना बनाएको रिपोर्टलाई अस्वीकार गरेको छ। चर्चित सामाजिक सञ्जालले ट्विटरमार्फत अमेरिकी नागरिकहरू,...

